विश्व |


रुसी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

Posted on February 21, 2022 | views : 848 |

फागुन ९, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।उहाँहरुबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । युक्रेनको पछि

Read More

एमसीसी अमेरिकाको उपहार हो, यसलाई अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम निर्णय हो- अमेरिका

Posted on February 20, 2022 | views : 897 |

फागुन ८, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ ।  यहाँस्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर

Read More

चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि

Posted on February 20, 2022 | views : 1132 |

फागुन ८, काठमाडौँ । चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार त्यहाँ बिहीबार र शुक्रबारका तुलनामा त्यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जान

Read More

संयुक्त राष्ट्रसंघ अधिकार प्रमुखले सिनजियाङ भ्रमण गर्न सक्छन् तर छानबिन गर्न अनुमति छैनः चीन

Posted on February 20, 2022 | views : 1514 |

फागुन ८, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्। म्युनिख सुरक्षा सम्मेलनमा भिडियो द्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्

Read More

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ जना बेपत्ता

Posted on February 20, 2022 | views : 1159 |

फागुन ८, काठमाडौँ । ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार

Read More

रुसले १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध गर्ने - बेलायती प्रधानमन्त्री

Posted on February 20, 2022 | views : 776 |

फागुन ८, काठमाडौँ । रुसले "सन् १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध" को तयारी गरिरहेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको आसन्न आक्रमणको सम्भावनामा बीबीसीलाई यसरी व्यक्त गरेका छन्। "सबै संकेतहरूले सुझाव दिन्छ कि योजना, निश्चित अर्थमा, पहिले नै सुरु भइसकेको छ" उनले भनेका छन्। उनले

Read More

चीनसँग भारतको सम्बन्ध निकै कठिन दौरमा गुज्रिरहेको छ - भारतीय विदेशमन्त्री

Posted on February 20, 2022 | views : 1160 |

फागुन ८, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताएका छन् । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिएका हुन् । जयशंकरले एक प्रश्नको जवाफमा भन

Read More

दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

Posted on February 19, 2022 | views : 1054 |

फागुन ७, काठमाडौँ | सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाज

Read More

अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

Posted on February 19, 2022 | views : 1234 |

फागुन ७, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिनुभएको छ । "कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रत

Read More

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

Posted on February 18, 2022 | views : 1754 |

फागुन ६, काठमाडौँ । रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको  जनाएको छ ।  "पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा

Read More

चीनमा स्थानीय स्तरमै कोभिड संक्रमित भेटिए

Posted on February 18, 2022 | views : 873 |

फागुन ६, काठमाडौँ । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्

Read More

बिल गेट्स पाकिस्तानमा

Posted on February 18, 2022 | views : 1073 |

फागुन ६, काठमाडौँ । बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ । उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ । उहाँले बिहीबार पाकिस्तानी प्रधानमन्त्री

Read More

अमेरिकी सिनेटद्वारा रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित

Posted on February 18, 2022 | views : 893 |

फागुन ६, काठमाडौँ । अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। "सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने निरन्तर प्रयासहरू

Read More

अमेरिका छिर्न नदिएको झोंकमा एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेपछि

Posted on February 17, 2022 | views : 1056 |

फागुन ५, काठमाडौँ । अमेरिका जाने सपना बोकेर मेक्सिकोको दक्षिणी सिमानामा आएका केही आप्रवासीहरूले सियो र धागोले ओठ सिलाएर मुख बन्द गरेका छन् । मेक्सिकोका अधिकारीले अमेरिका छिर्न नदिएको विरोध स्वरुप एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेका हुन् । रोइटर्स समाचार माध्यमले सार्वजनिक गरेका तस्बिरमा अमे

Read More

ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

Posted on February 17, 2022 | views : 1216 |

फागुन ५, काठमाडौँ । भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ । विपद्का कारण ५४ घर ध्वस्त भए

Read More

रुसले युक्रेनसँगको सीमामा सैनिक घटाएको होइन बढाएको छ – अमेरिका

Posted on February 17, 2022 | views : 1058 |

फागुन ५, काठमाडौँ । युक्रेनको सीमामा तैनाथ सैनिकको संख्यामा कमी गर्ने रुसको दाबी गलत भएको अमेरिकाले बताएको छ। अमेरिकी एक वरिष्ठ अधिकारीले सेना घटनाएको कुनै संकेत नदेखिएको बताए।उनले रुसले दाबी गरेको जस्तो सैनिकको संख्या नघटेको बताए। 'यो झुटो दाबी हो' उनले भने।  रूसले युक्रेन सीमा सात ह

Read More

म्यानमारमा प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

Posted on February 16, 2022 | views : 1094 |

फागुन ४, काठमाडौँ । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ ।  मन्डालयन जिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०:४३ बजेसम्पर्क विच्छेद  गरेपछि

Read More

दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित

Posted on February 16, 2022 | views : 787 |

फागुन ४, काठमाडौँ । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ ।यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् । सो निकायका अनुसार

Read More

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकी राष्ट्रपतिको भनाई

Posted on February 16, 2022 | views : 697 |

फागुन ४, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गर्नुभएको छ ।उहाँले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताउनुभयो । उहाँले भन्नुभएको छ कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो

Read More

फ्रान्समा आगलागीमा सात जनाको मृत्यु

Posted on February 15, 2022 | views : 1415 |

फागुन ३, काठमाडौँ । दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् । फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो । आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरू

Read More

मेक्सिकोमा भ्यालेन्टाइन्स डेमा सयौँ प्रेमी-प्रेमीकाको विवाह

Posted on February 15, 2022 | views : 1303 |

फागुन ३, काठमाडौँ । प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।  विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोस

Read More

क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी

Posted on February 15, 2022 | views : 2807 |

फागुन ३, काठमाडौँ । क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ ।  प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नु भएको हो । ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू

Read More

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने सङ्केत

Posted on February 15, 2022 | views : 1591 |

फागुन ३, काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, "हामीलाई भनिएको छ कि फेब्रुअरी १

Read More

युक्रेन छाड्ने अमेरिकीहरूका लागि पोल्याण्डमा स्वागत केन्द्र खोलियो

Posted on February 15, 2022 | views : 2000 |

फागुन ३, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले  जनाएको छ। "अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन् त्यसका निम्ति थप कुनै स्वीकृति आवश्यक पर्नेछैन

Read More