विश्व |


किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

Posted on March 11, 2022 | views : 996 |

फागुन २७, काठमाडौँ । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ। "बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ ।

Read More

हुथी विद्रोहीको हिंसामा परी छ बालबालिकाको ज्यान गयो

Posted on March 11, 2022 | views : 1101 |

फागुन २७, काठमाडौँ । यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ । यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ

Read More

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी

Posted on March 11, 2022 | views : 1400 |

फागुन २७, नयाँदिल्ली । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले  भेट्याएक

Read More

पश्चिमा प्रतिबन्धको जबाफमा रुसले ग-यो दुई सयभन्दा बढी आफ्ना सामग्री निर्यातमा रोक

Posted on March 11, 2022 | views : 924 |

फागुन २७, मस्को । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ। रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको नि

Read More

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहयोगको आह्वान

Posted on March 11, 2022 | views : 874 |

फागुन २७, न्यूयोर्क [अमेरिका] । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ ।  अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो ।  संयुक्त राष

Read More

रुस र बेलारुसका राष्ट्रपति बीच भेटवार्ता हुँदै, रुस-युक्रेन युद्ध रोक्ने विषयमा भेटवार्ता केन्द्रित

Posted on March 10, 2022 | views : 1195 |

फागुन २६, मस्को (रासस/एएनआई) । रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।  रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीच

Read More

जर्मनीमा एक दिनमै २ लाख ६२ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च रेकर्ड

Posted on March 10, 2022 | views : 1043 |

फागुन २६, बर्लिन (रासस/सिन्ह्वा) । कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिन प्रति दिन बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन् ।  अघिल्लो हप्ताको तुलनामा झण्डै ५२ हजारभन्दा बढी सङ्क्रम

Read More

युक्रेनको मारिउपोल बाल अस्पतालमा आक्रमण बालिका सहित तीनको मृत्यु

Posted on March 10, 2022 | views : 1462 |

फागुन २६, काठमाडौँ । दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्। "युक्रेनको घेराबन्दीमा रहेको मारियुपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एक बालिका सहित तीन जनाको मृत्यु

Read More

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

Posted on March 10, 2022 | views : 783 |

फागुन २६, काठमाडौँ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताउनु भएको, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ । नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको

Read More

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

Posted on March 10, 2022 | views : 931 |

फागुन २६, काठमाडौँ । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको  भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ। रुसी रक्षा मन्त्रालयका प्र

Read More

पुटिनलाई चुनौती दिँदै युक्रेनका राष्ट्रपति- म डराएको छैन, लुकेको छैन

Posted on March 10, 2022 | views : 816 |

फागुन २६, काठमाडौँ । शक्तिशाली देश रूसले युक्रेनमाथि आक्रमण गरेको आज पन्ध्रौ दिन भयो। युक्रेन रूससँग युद्धको सामना गरिरहेको छ। यसैबीचयुक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै

Read More

रुस-युक्रेन युद्धमा युक्रेनी अभिनेता पाशा लीको निधन

Posted on March 09, 2022 | views : 1562 |

फागुन २५, काठमाडौँ । रुस र युक्रेनबीचको युद्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् । पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको हो । यो कुर

Read More

सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न रुस र युक्रेनबीच एकदिने युद्धविराम

Posted on March 09, 2022 | views : 794 |

फागुन २५, काठमाडौँ । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।  यस  एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त  भएको छ । मस्कोले बुधबार बिहान  ९:०० देखि बिहीबार बिहान ९:०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको

Read More

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

Posted on March 09, 2022 | views : 878 |

फागुन २५, काठमाडौँ । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ ।  पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक

Read More

उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट फेरि मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइटमा देखियो

Posted on March 09, 2022 | views : 2364 |

फागुन २५, काठमाडौँ । उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही

Read More

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

Posted on March 09, 2022 | views : 996 |

फागुन २५, काठमाडौँ । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ ।संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने

Read More

युक्रेनको राजधानी किएभमा आक्रमण गर्न रुसी सेना तयार, लगभग सुरक्षित पारिसक्यो अन्य क्षेत्र

Posted on March 09, 2022 | views : 1990 |

फागुन २५, काठमाडौँ । युक्रेनमा रुसी सैनिकहरूको कारवाहीका विषयका नक्सा हेर्दा रुसले निर्णायक विजय पाउनै लागेको देखिएको छ ।  रुसले सुमी प्रान्तलाई रुसले लगभग घेराबन्दी गरिसकेको छ । लुहान्स्कलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको छ । पश्चिमबाट किएभ जाने कम्तीमा तीनवटा प्रमुख सडकहरूमा युक्रेनी प

Read More

रुसको अर्थतन्त्र कमजोर बनाउने उदेश्यले पश्चिमा देशहरूद्वारा रुसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

Posted on March 09, 2022 | views : 1191 |

फागुन २५, काठमाडौँ । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ। रुस साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। अमेरिकी राष्ट्रपति जो बाइ

Read More

रुससँग चीनको मित्रता चट्टान सरह बलियो छ- चिन

Posted on March 09, 2022 | views : 764 |

फागुन २५, काठमाडौँ । रुससँग चीनको मित्रता चट्टान सरह बलियो अवस्थामा रहेको चिनियाँ विदेश मन्त्री वाङ यिले सोमबारको प्रेस सम्मेलनमा जानकारी दिएका छन् । यससँगै उनले आफूहरुबीच सहकारिताको सम्भाव्यता पनि विस्तृत रहेको उल्लेख गरेका छन् ।  दुई देशबीचको सहकारिता दुवैतर्फका जनताका लागि लाभदायक हुने भन्दै

Read More

युक्रेनका विस्थापित शरणार्थी आगामी एक-दुई दिनमा २० लाख पुग्छन् : राष्ट्रसंघ

Posted on March 08, 2022 | views : 799 |

फागुन २४, काठमाडौँ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी  एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको छ। "मलाई लाग्छ कि आज वा भोलितिरै  विस्थापित शरणार्थीको  सङ्ख्या २० लाख पार गर्नेछ " " शरणार्थीका लागि संयुक्

Read More

रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको छ-अमेरिका

Posted on March 08, 2022 | views : 1130 |

फागुन २४, काठमाडौँ । रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको आरोप अमेरिकाले लगाएको छ ।  शहरी युद्ध (अर्बन वारफेयर) लड्नका लागि कुशल लडाकूहरू रुसले भर्ती गरिरहेको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको दाबी छ । तर पेन्टागनका प्रवक्ता जोन कर्बीले सिरियाली लडाकूहरूको संख्य

Read More

युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु

Posted on March 08, 2022 | views : 964 |

फागुन २४, काठमाडौँ । युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ । सोमबार राति "शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको", उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुग

Read More

अफगानिस्तान आतङ्कवादबाट प्रभावित देशहरूको सूचीमा शीर्ष स्थानमा

Posted on March 08, 2022 | views : 821 |

फागुन २४, काठमाडौँ । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै उक्त कुरा जनाएको छ। देशले २०२१ मा आतङ्कवादबाट  १, ४२६ जनाको ज्यान गएको छ जुन व

Read More

रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा हुन सक्छ-रुस

Posted on March 08, 2022 | views : 1295 |

फागुन २४, मस्को । रुसले युक्रेनमा आक्रमण गरेको १३ दिन भइसकेको छ। पश्चिमा राष्ट्रले रुसी आक्रमणको निन्दा गर्दै क्रेमलिनमाथि विभिन्न आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्। रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले पश्चिमा राष्ट्रहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाएमा जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द

Read More