विश्व |


किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

Posted on March 22, 2022 | views : 817 |

चैत ८, किभ । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् ।  रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो ।  बिस्फो

Read More

नयाँदिल्लीबाट कतारको दोहा उडेको जहाज पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण

Posted on March 21, 2022 | views : 1878 |

चैत ७, काठमाडौँ । एजेन्सी। भारतको राजधानी नयाँदिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ। द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्लीबाट उडेको थियो। बिहान ७ बजेतिर आपतकाल घोषण

Read More

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

Posted on March 21, 2022 | views : 1422 |

चैत ७, काठमाडौँ । सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ। युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् । ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्द

Read More

१३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी

Posted on March 21, 2022 | views : 1297 |

चैत ७, बेइजिङ । एजेन्सी । चीनको एउटा जेट विमान दक्षिणपश्चिम चीनमा दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो ।  सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको र हताहतीको अवस्था अज्ञात छ । घटनास्थलमा उद्दार समूह

Read More

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

Posted on March 21, 2022 | views : 1204 |

चैत ७, वासिङ्टन  । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जानुहुने भएको छ। "यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्नुहुने" ह्वाइटहाउसले जनाएको छ।  उक्त भ्रम

Read More

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति : टर्की

Posted on March 21, 2022 | views : 982 |

चैत ७, काठमाडौँ । रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ ।टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय बुँदाहरुमा प्रगति भएको टर्कीका विदेशमन्त्री मेभलुत केभेस्लुतले जानकारी दिनुभएको हो । यसअघि पनि यी दु

Read More

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

Posted on March 21, 2022 | views : 1254 |

चैत ७, काठमाडौँ । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । म

Read More

किन आर्थिक संकटमा फस्यो श्रीलंका?

Posted on March 21, 2022 | views : 1454 |

चैत ७,  कोलम्बो।  टापु राष्ट्र श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ । समस्या यति जटिल छ कि श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने का

Read More

रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्धः जेलेन्स्की

Posted on March 21, 2022 | views : 1023 |

चैत ७, किभ | एजेन्सी | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध

Read More

रुस–युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा बढ्यो चिन्ता

Posted on March 20, 2022 | views : 704 |

चैत ६, नयाँ दिल्ली । रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ ।द्वन्द्वबाट प्रेरित वस्तुहरूको अन्तर्राष्ट्रिय लागतमा भएको वृद्धिले भारतमाथि एउटा दबाव उत्पन्न गरिरहेको छ । भारतले कोभिड–१९ महामारीको दुई घातक लहरपछि आर्थिक सुधारको पुनः प्राप्तिको प्रयास गरिरहेको छ ।

Read More

पुटिनले आफ्नो हत्या हुनसक्ने डरले हटाए १००० व्यक्तिगत कर्मचारी

Posted on March 20, 2022 | views : 1178 |

चैत ६, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो  हत्या हुने डरले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन्। उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत समावेश छन् । यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको

Read More

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव फेला

Posted on March 20, 2022 | views : 1167 |

चैत ६, ट्युनिस । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ । यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्

Read More

अमेरिकामा 'कार शो'मा गोली चल्दा एक जनाको मृत्यु, बालबालिका समेत २० घाइते

Posted on March 20, 2022 | views : 919 |

चैत ६, काठमाडौँ । अमेरिकाको अर्कान्सासमा एउटा 'कार शो'मा गोली चल्दा एक जनाको मृत्यु भएको छ। यस्तै करिब २० जना घाइते भएको बताइएको छ। एएसपी (अर्कन्सास राज्य प्रहरी)लाई प्राप्त प्रारम्भिक जानकारीअनुसार गोली चल्दा कम्तीमा १० जनालाई गोली लागेको छ। घाइतेहरूमा बालबालिका पनि रहेका छन्। अर्कान्ससको

Read More

बेलायती प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शरण दिने प्रस्ताव

Posted on March 20, 2022 | views : 976 |

चैत ६, काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनु भएको छ। जोनसनले बताएअनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक "निक्कै आकर्षक व्यक्तित्व  भएक

Read More

रुसद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग, पश्चिमी युक्रेनको भूमिगत हतियार भण्डार ध्वस्त

Posted on March 20, 2022 | views : 1072 |

चैत ६, काठमाडौँ । नेटो सदस्य रोमानियासँगको सिमानामा रहेको पश्चिमी युक्रेनमा भूमिगत मिसाइल र गोलाबारुद भण्डारण साइटलाई नष्ट गर्न रसियाले शुक्रबार आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गर्‍यो, जसमा विश्लेषकहरूले संसारमा यस्तो हतियारको पहिलो प्रयोग भएको बताएका छन्। यसलाई सम्भवतः मिग–३१ यु

Read More

श्रीलंकामा कागज अभावका कारण विद्यालयको परीक्षा रद्द, लाखौँ विद्यार्थी प्रभावित

Posted on March 20, 2022 | views : 785 |

चैत ६, काठमाडौँ । कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् ।  सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्च

Read More

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू

Posted on March 20, 2022 | views : 787 |

चैत ६, काठमाडौँ । किभ–दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।  गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाल

Read More

चीनमा नयाँ भेरियन्टको कोभिडबाट २ जनाको मृत्यु

Posted on March 19, 2022 | views : 1125 |

चैत ५, बेइजिङ । एजेन्सी । चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।  दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभ

Read More

वल्र्ड ह्याप्पिेनेस रिपोर्ट २०२२ः फिनल्यान्ड विश्वमै पहिलो, नेपाल दक्षिण एसियामै पहिलो

Posted on March 19, 2022 | views : 1229 |

चैत ५, हेलसेन्की । एजेन्सी । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । 

Read More

पुटिनले युक्रेन युद्ध अन्त्य गर्नका लागि अघि सारे यस्ता मागहरू

Posted on March 18, 2022 | views : 1028 |

चैत ४, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्। बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब

Read More

इथियोपियाको अवस्था नाजुक बन्दै: संयुक्त राष्ट्रसंघ

Posted on March 18, 2022 | views : 673 |

चैत ४, काठमाडौँ । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निका

Read More

बंगलादेशमा रहेको ढाकाको इस्कोन मन्दिरमा तोडफोड

Posted on March 18, 2022 | views : 807 |

चैत ४, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा रहेको इस्कोन राधाकान्त मन्दिरमा बिहीवार २०० भन्दा बढी मानिसले आक्रमण, तोडफोड र लुटपाट गरेका छन् ।  विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरमा रहेका हिन्दूहरू आक्रमणमा घाइते भएका छन् ।  आक्रमणकारी भीडलाई हाजी शफीउल्लाहले नेतृत्व गरेका थिए ।&n

Read More

रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता

Posted on March 18, 2022 | views : 734 |

चैत ४, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो । सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको अन्

Read More

रुसविरुद्धको नाकाबन्दीले विकासोन्मुख मुलुकलाई असर प-यो - चिन

Posted on March 18, 2022 | views : 756 |

चैत ४, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका प्रतिनिधि झाङ जुनले पश्चिमा राष्ट्रले रुसविरुद्ध घोषणा गरेको नाकाबन्दीको असर विकासोन्मुख मुलुकले भोग्नु परेको बताएका छन् ।  राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्दै झाङ जुनले रुसविरद्ध प्रतिवन्ध लगाउनु गल्ती भएको बताएका हुन् । सुस्त गतिमा विश्वको

Read More