विश्व |


रुसी तेलको बहिष्कार विश्वव्यापी बजारका लागि महामारी नतिजा हुन सक्छ-रुस

Posted on March 08, 2022 | views : 1295 |

फागुन २४, मस्को । रुसले युक्रेनमा आक्रमण गरेको १३ दिन भइसकेको छ। पश्चिमा राष्ट्रले रुसी आक्रमणको निन्दा गर्दै क्रेमलिनमाथि विभिन्न आर्थिक प्रतिबन्धको घोषणा गरेका छन्। रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले पश्चिमा राष्ट्रहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाएमा जर्मनी जाने प्रमुख ग्यासको पाइपलाइन बन्द

Read More

रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

Posted on March 08, 2022 | views : 669 |

फागुन २३, काठमाडौँ । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट  हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट ह

Read More

अमेरिकाको आयोवामा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

Posted on March 08, 2022 | views : 907 |

फागुन २३, काठमाडौँ । अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सीएनएनले  जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी

Read More

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

Posted on March 08, 2022 | views : 821 |

फागुन २३, काठमाडौँ । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार "रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा

Read More

इरान, सिरिया र उत्तर कोरियालाई उछिन्दै सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश रुस

Posted on March 08, 2022 | views : 752 |

फागुन २३, काठमाडौँ । युक्रेनका केही क्षेत्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजान आंशिक युद्ध विरामका घोषणा भएका छन्। यद्यपी त्यो युद्धको अन्त्य होइन। रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आतंकवादी भनेका छन्। यसरी आक्रमण जारी राख्दा रुसमाथि विश्वभरका विभिन्

Read More

के के हुन् युक्रेनले पूरा गर्नै नसक्ने रुसका मागहरु ?

Posted on March 08, 2022 | views : 1244 |

फागुन २३, काठमाडौँ । रुसी फौजले सोमबार आफूले युद्ध विराम गर्ने र मानवीय उद्धार मार्गहरू खोलिदिने बताउँदै युक्रेनका सहरहरूका आवासीय क्षेत्रहरूमा व्यापक बमबारी र रकेट प्रहार कार्यलाई निरन्तरता दिइरहेको छ । रुस र युक्रेनबीचको पहिलो र दोस्रो शान्तिवार्ता विना निष्कर्ष टुङ्गिएका कारण सोमबार नै तेस्रो चरण

Read More

रुससँग लड्न युक्रेनी सेनामा भर्ती भए २० हजार विदेशी

Posted on March 07, 2022 | views : 2274 |

फागुन २३, काठमाडौँ ।  रुसले गरेको आक्रमणको प्रतिकारमा लडाइँ गर्न करिब २० हजार विदेशी युक्रेन आएका छन्। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनएनसँगको कुराकानीमा यसरी  युक्रेन आउनेमा सबैभन्दा धेरै युरोपेली मुलुकका नागरिक रहेको उल्लेख गरेका छन्।  ‘विश्वका धेरै मानिसहरु रुसलाई घृणा

Read More

११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर हिंडेर छिमेकी देश स्लोभाकिया पुगे

Posted on March 07, 2022 | views : 1413 |

फागुन २३, काठमाडौँ । युक्रेनमा रुसी युद्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् । आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए ।  ती बालक दक्षिणपूर्वी युक्र

Read More

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

Posted on March 07, 2022 | views : 717 |

फागुन २३, काठमाडौँ । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो । बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ ।त्

Read More

युक्रेनमा जमिन र समुद्रबाट रुसको हवाई आक्रमण

Posted on March 07, 2022 | views : 830 |

फागुन २३, काठमाडौँ । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् । निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मान

Read More

बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने

Posted on March 07, 2022 | views : 808 |

फागुन २३, काठमाडौँ । युक्रेनमा  जारी रुसी सैन्य कारबाहीका बीच बेलाइतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ ।   "आज घोषणा गरिएको  थप  १०० मिलियन डलर कोषले २२,००० सैनिकहरूलाई प्रशिक्षण दिने, २,००० ट्याङ्क विरोधी क्षेप्यास्त्रहरू आपू

Read More

युक्रेन संकट: रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

Posted on March 07, 2022 | views : 857 |

फागुन २३, काठमाडौँ । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ। सो कुरा विभिन्न सञ्चार माध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वय मुख्यालयलाई उद्धृत गर्दै उल्लेख गरेका छ

Read More

चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ : चिनीयाँ विदेशमन्त्री

Posted on March 07, 2022 | views : 945 |

फागुन २३, काठमाडौँ । चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनु भएको छ ।

Read More

युक्रेनमा मानवीय सङ्कट गहिरिँदै, प्रतिबन्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने जोखिम

Posted on March 07, 2022 | views : 782 |

फागुन २३, काठमाडौँ । युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ। रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ। गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ। आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेक

Read More

चीनभित्रै भेटिएका कोरोना संक्रमित बढ्दै, आइतबार २१४ जना नयाँ संक्रमित

Posted on March 07, 2022 | views : 1252 |

फागुन २३, काठमाडौँ । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका  थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये अधिकां

Read More

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

Posted on March 07, 2022 | views : 804 |

फागुन २३, काठमाडौँ । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ। विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ ("स्तर ३"), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। यु

Read More

यूएईमा महिलालाई दुर्व्यवहार गर्नेलाई एक वर्ष भन्दा बढी कैद, दश हजार दिर्हाम जरिबाना

Posted on March 06, 2022 | views : 905 |

फागुन २२, काठमाडौँ । महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईमा महिलालाई दुर्व्यवहार गर्नेलाई  एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको छ । यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको हो ।  यूएईको सार्वजनिक अभ

Read More

युक्रेनबाट भागेका शरणार्थीलाई यौनदासी र मानव दासको रुपमा प्रयोग गर्ने खतरा

Posted on March 06, 2022 | views : 4777 |

फागुन २२, काठमाडौँ  । रुस र युक्रेनको द्वन्द्वमा युक्रेनबाट भागेका शरणार्थी महिलालाई आपराधिक समूहले यौनदाशी र मानव दासको  रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि किभ लगायतका स्थानबाट १० लाखभन्दा बढी महिला र बालबालिका शरणार्थीका रुपमा अन्यत्र भागिसकेका छन् । युरोपे

Read More

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते

Posted on March 06, 2022 | views : 1533 |

फागुन २२, काठमाडौँ  ।  मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् ।  मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं र

Read More

अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको छ - रुस

Posted on March 06, 2022 | views : 1164 |

फागुन २२, काठमाडौँ । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार सहयोग गरिरहेका छन् । अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको रुसी अधिकारीहरुको आरोप छ । ज

Read More

के के हुन् युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई रोक्ने बेलायतको योजना

Posted on March 06, 2022 | views : 1255 |

फागुन २२, काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्न विश्व नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्। न्युयोर्क टाइम्सको एक आलेखमा प्रधानमन्त्री जोनसन्ले लेखे, “यो भविष्यका इतिहासकारहरूले होइन तर युक्रेनका जनताले हाम्रो निर्णय गर्नेछन्।” प्रधानमन्त

Read More

युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्ने देशलाई युक्रेन युद्धमा संलग्न मानिने : रुसी राष्ट्रपति

Posted on March 06, 2022 | views : 1500 |

फागुन २२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नो फ्लाई जोन लगाउने देशलाई युक्रेनको युद्धमा सम्लग्न मानिने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी स्वामित्वको एयरलाइन्स एरोफ्लोटका उडान परिचारकहरूसँगको भेटमा युक्रेनमा नो-फ्लाई जोन लगाउने कुनै पनि देशलाई युक्रेनमा युद्ध

Read More

अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता

Posted on March 06, 2022 | views : 1150 |

फागुन २२, बेइजिङ ।  चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।उहाँहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ । सो फोनवार्ताका क्रममा उहाँहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ । उहा

Read More

अमेरिकाद्वारा युक्रेनको दुईवटा माग अस्वीकार

Posted on March 06, 2022 | views : 4302 |

फागुन २२, काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेससँग फेरि आग्रह गरेका छन् । उनले भिडियो लिंक मार्फत करिब ३०० कांग्रेस सांसदहरुलाई सम्बोधन गरेका हुन् । योसँगै जेलेन्स्कीले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गर्दै रुसी सेनासँग प्रतिस्पर्ध

Read More