विश्व |


नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ- राष्ट्रपति पुटिन

Posted on February 08, 2022 | views : 1045 |

माघ २५, काठमाडौँ | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताउँनु बएको छ ।  यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको थियो। "नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध ग

Read More

मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन- राष्ट्रपति पुटिन

Posted on February 08, 2022 | views : 1013 |

माघ २५, काठमाडौँ | मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउँनुभएको छ। पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको

Read More

अष्ट्रेलियाले झण्डै दुईबर्षपछि विदेशबाट आउने पर्यटकहरुका लागि सीमा खुल्ला गर्ने

Posted on February 07, 2022 | views : 1339 |

माघ २४, काठमाडौँ | अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ ।  यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिनुभएको छ ।  कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि

Read More

क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा

Posted on February 07, 2022 | views : 1109 |

माघ २४, काठमाडौँ | क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधा

Read More

रुस युक्रेन तनाव कम गर्न आग्रह गर्दै शान्ति समाजले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना

Posted on February 07, 2022 | views : 809 |

माघ २४, काठमाडौँ | रुस युक्रेन तनाव कम गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमश : नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्र

Read More

भारतमा पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमित एक लाखभन्दा कम

Posted on February 07, 2022 | views : 949 |

माघ २४, काठमाडौँ | भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुक

Read More

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

Posted on February 07, 2022 | views : 930 |

माघ २४, काठमाडौँ | रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिले

Read More

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

Posted on February 07, 2022 | views : 1357 |

माघ २४, काठमाडौँ | पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा ह

Read More

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबिच 'इरानी आणविक कार्यक्रम रोक्ने कदम' बारे छलफल

Posted on February 07, 2022 | views : 710 |

माघ २४, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजराय

Read More

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन

Posted on February 06, 2022 | views : 767 |

माघ २३, काठमाडौँ | प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उहाँ हप्तौँदेखि सघन उपचार कक्षमा हुनुहुन्थ्यो । उपचारका क्रममा नै आइतबार बिहान उहाँको निधन भएको

Read More

सोमालियामा विद्युतीय धरापमा पारी १० को हत्या

Posted on February 06, 2022 | views : 1399 |

माघ २३, काठमाडौँ | सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्ने

Read More

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख बढी

Posted on February 06, 2022 | views : 1100 |

माघ २३, काठमाडौँ | कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ ज

Read More

बङ्गलादेश चीनको ऋणको जालमा परेको छैन-विदेशमन्त्री

Posted on February 06, 2022 | views : 910 |

माघ २३, काठमाडौँ | बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ "ऋणको जाल" मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बता

Read More

अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

Posted on February 06, 2022 | views : 873 |

माघ २३, काठमाडौँ | पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर

Read More

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

Posted on February 06, 2022 | views : 1240 |

माघ २३, काठमाडौँ ।  पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको  स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ। टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार

Read More

रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना भन्दै घुसपैठ गर्ने बहानामा रुस

Posted on February 04, 2022 | views : 1171 |

माघ २१, काठमाडौँ | रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन्।  "हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहन्छन्। एउटा विकल्प भनेको रूसी सरकारले यु

Read More

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख बढी

Posted on February 04, 2022 | views : 695 |

माघ २१, काठमाडौँ | भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको

Read More

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

Posted on February 04, 2022 | views : 858 |

माघ २१, काठमाडौँ | दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् । कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद ग

Read More

रुसमा एकैदिनमा कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

Posted on February 04, 2022 | views : 772 |

माघ २१, काठमाडौँ | रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पन

Read More

रुसी र फ्रान्सेली राष्ट्रपतिद्वारा युक्रेन र सुरक्षा प्रस्ताव माथि छलफल

Posted on February 04, 2022 | views : 1584 |

माघ २१, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ। क्रेमलिनले विज्ञप्ति जारि गर्दै "युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि

Read More

अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

Posted on February 04, 2022 | views : 1333 |

माघ २१, काठमाडौँ | अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउ

Read More

अमेरिकी विदेशमन्त्री र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर

Posted on February 04, 2022 | views : 769 |

माघ २१, काठमाडौँ | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र स्लोभाकका रक्षा मन्त्री जारोस्लाभ नाडले वाशिङ्गटनमा एक समारोहमा नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्नु अघि दुई देशको साझेदारीको बारेमा टिप्पणी गर्नुभएको छ । "यो सम्झौताले हाम्रा सेनाहरूलाई साझा तालिम, अभ्यास जस्ता साझा रक्षात्मक प्रयासह

Read More

सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु

Posted on February 03, 2022 | views : 1197 |

माघ २०, काठमाडौँ | सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर

Read More

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण

Posted on February 03, 2022 | views : 1381 |

माघ २०, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै  भारतमा कोरोना सङ्क्

Read More