१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको हतियार डिपोमा विस्फोटन, युक्रेनी सेनाले आक्रमण गरेको आशंका

१४ बैशाख २०७९, बुधबार ११:००

वैशाख १४, सप्तरी | मंगलबार रातभर रुसका तीन प्रान्तमा विस्फोटनहरु लगातार भएको आवाज सुनिएको थियो।

सो क्रममा रुसको बेलगोरोड प्रान्तमा रहेको एक हतियार डिपो आगलागीका कारण बुधबार बिहानै नष्ट भएको रोयटर्सले जनाएको छ।

त्यहाँका क्षेत्रीय गभर्नर भ्याचेसलाभ ग्लादकोभले स्टाराया नेलीदोभ्को गाउँमा रहेको हतियार भण्डार नष्ट भएको पुष्टि गरेका छन्। यद्यपी घाइते भने कोही नभएको जनाइएको छ।

युक्रेनको जुहान्स्क नजिकै सो क्षेत्र पर्दछ। युक्रेनी सेनाले आफ्नो क्षेत्रबाट क्षेप्यास्त्रहरु हानेको आशंका गरिएको छ।

यसअघि पनि युक्रेनी सेनाले रुसका आधा दर्जन तेल भण्डार आक्रमण गरी नष्ट गरिदिएको थियो।

सो क्षेत्र वरपर युक्रेनी सेना र रुसी सेनाबीच गोलाबारी पनि हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार