विश्व |


कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

Posted on April 04, 2022 | views : 937 |

चैत्र २१, इस्लामावाद | विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् ।  प्रधानमन्त्र

Read More

गैरसैनिक हत्याको विश्वव्यापी निन्दा

Posted on April 04, 2022 | views : 1089 |

चैत्र २१, किभ | युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै  युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।  युक्रेनले आइतबार किभ न

Read More

श्रीलंकामा २६ मन्त्रीले दिए सामूहिक राजीनामा

Posted on April 04, 2022 | views : 1435 |

चैत २१, कोलम्बो । एजेन्सी । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन्  । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो ।  तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् ।

Read More

युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा फेल

Posted on April 03, 2022 | views : 904 |

 चैत्र २०, किभ | युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको

Read More

चीनमा एकै दिन १३ हजार कोभिड संक्रमित

Posted on April 03, 2022 | views : 1023 |

चैत्र २०, बेइजिङ | चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।  संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिए

Read More

श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक

Posted on April 03, 2022 | views : 1426 |

चैत २०, कोलम्बो | एजेन्सी | कफ्र्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ ।  यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन

Read More

श्रीलंकामा आपतकाल घोषणा

Posted on April 02, 2022 | views : 1345 |

चैत १९, कोलम्बो । एजेन्सी । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।   राष्ट्रपति गोटाबाया राजापाक्षेले  संदिग्धहरूलाई बिना

Read More

रुसी विदेशमन्त्रीसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले के भने ?

Posted on April 02, 2022 | views : 1184 |

चैत १९, नयाँ दिल्ली । एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्

Read More

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु

Posted on April 02, 2022 | views : 1334 |

चैत १९, नयाँ दिल्ली । एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा कोभिडका १ हजार ३३५ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत

Read More

सपनामा ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या

Posted on March 31, 2022 | views : 1904 |

चैत १७, इस्लामावाद । पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्। अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। समाचार संस्था एएफपीका

Read More

रुसी हमलाः युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

Posted on March 31, 2022 | views : 858 |

चैत १७, किभ ।  रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् ।  उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दा

Read More

फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प

Posted on March 31, 2022 | views : 894 |

चैत १७, पेरिस ।  फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।  उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ । अमेरिकी रा

Read More

रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साता भित्रमा उच्चस्तरीय बैठक हुन सक्छ: टर्की

Posted on March 31, 2022 | views : 790 |

चैत १७, मस्को । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ ।  ‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त

Read More

चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका ४० हजारभन्दा बढी टुक्रा फेला

Posted on March 31, 2022 | views : 836 |

चैत १७, बेइजिङ ।  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त  चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ अधिकारीले सो जानाकारी दिएका हुन् । भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिए

Read More

रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

Posted on March 31, 2022 | views : 1373 |

चैत १७, किभ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसलाई विभिन्न प्लेटफर्महरूमा रुसी समर्थकले पुनः पोस्ट गरेका छ

Read More

ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीको 'पूर्व चेतावनी'

Posted on March 31, 2022 | views : 870 |

चैत १७,  बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ ।  तर अहिलेसम्म प्राय: युरो

Read More

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन

Posted on March 31, 2022 | views : 814 |

चैत १७, किभ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा  गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्

Read More

यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

Posted on March 31, 2022 | views : 645 |

चैत १७, बेइजिङ । संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ ।  चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालि

Read More

पूर्वी युक्रेनमा रुसविरुद्ध लड्न युक्रेनी सेना तयारः जेलेन्स्की

Posted on March 31, 2022 | views : 788 |

चैत १७, किभ । एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो । ‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर बाक्यांशमा पन

Read More

शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी

Posted on March 30, 2022 | views : 734 |

चैत १६, किभ । युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताएका छन् । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्। "हामी त्यसमा विश्वास गर्छौँ? पक्कै पनि गर्दैनौँ," उनले भनेका

Read More

इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

Posted on March 30, 2022 | views : 1012 |

चैत १६, काठमाडौं । इजरायलको तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ । इजरायलमा एक हप्ताको अन्तरमा यस्तो प्रकारको हिंसात्मक आक्रमण भएको यो तेस्रो घटना हो । यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारे

Read More

जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने

Posted on March 30, 2022 | views : 916 |

चैत १६, किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसदलाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानाकारी दिएका छन् ।  मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिका

Read More

युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसी घोषणा, युक्रेनमा संशय कायम

Posted on March 30, 2022 | views : 660 |

चैत १६, मस्को ।  रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।  रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फ

Read More

इमरान खानविरुद्ध अविश्वासको प्रस्तावः ३ अप्रिलमा मतदान हुने

Posted on March 30, 2022 | views : 705 |

चैत १६,  इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ ।  आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् ।  राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक

Read More