विश्व |


युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

Posted on March 02, 2022 | views : 1001 |

फागुन १८, काठमाडौँ । दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन

Read More

सुडानको भिडन्तमा ४४० आम नागरिक मारिए: राष्ट्रसंघ

Posted on March 01, 2022 | views : 1452 |

फागुन १७, काठमाडौँ । दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । भिडन्तका क्रममा धेरै मानव अधिकार उलंघन भएको पनि राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् । स

Read More

चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ, निरन्तरता हुने आशा गर्दछः प्रवक्ता

Posted on March 01, 2022 | views : 1122 |

फागुन १७, काठमाडौँ । चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ ।  रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ व

Read More

श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

Posted on March 01, 2022 | views : 837 |

फागुन १७, काठमाडौँ । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ ।उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । रुसले युक्रेनमाथी आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद

Read More

स्याटेलाइट तस्वीर: राजधानी कीवदेखि करिव २७ किलोमिटर टाढा छन् रूसी फौज

Posted on March 01, 2022 | views : 1428 |

फागुन १७, काठमाडौँ । युक्रेन र रुसबीच तनाब जारी छ । यसैबीच रुस युक्रेनमाथि जित हाँशिल गरेको घोषणाको तयारीमा रहेको खुलेको छ ।  स्याटेलाइट-इमेजिङ कम्पनी म्याक्सार टेक्नोलोजीजद्वारा सार्वजनिक स्याटेलाइट इमेजमा देखिए अनुसार रूसको ठूलो फौज राजधानी कीवबाट लगभग २७ किलोमीटर टाढा एन्टोनोव हवाई अड्डासम्म

Read More

भोलिसम्म युक्रेनमाथि जितको घोषणा गर्ने तयारीमा पुटिन, राजधानी किभको बाहिर ६४ किलोमिटरमा लडाकु गाडी

Posted on March 01, 2022 | views : 1478 |

फागुन १७, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि एक हप्ताभित्र जितको घोषणा गर्ने लक्ष्य राखेर हमला गरेको खुलिसकेको छ । योजना अनुसार नै उनले २ मार्च अर्थात् भोलि जितको घोषणा गर्ने गरी रुसी फौजलाई युक्रेनभित्र घुसाएका छन् । अहिले युक्रेनको राजधानी किभको ठिक बाहिर ६४ किलोमिटरमा रुसी ट

Read More

कोलम्बियाको खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

Posted on March 01, 2022 | views : 1163 |

फागुन १७, काठमाडौँ । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो ।  सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अध

Read More

रुसविरुद्ध लड्न तयार हुने विदेशी लडाकुका लागि यक्रेनी प्रवेश खुल्ला

Posted on March 01, 2022 | views : 2288 |

फागुन १७, काठमाडौँ । यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी लडाकुका लागि प्रवेश खुल्ला गरेको छ । अब रुसविरुद्ध स्वयंसेवीका रुपमा लड्न तयार हुने विदेशीले युक्रेन पस्न पाउनेछन् । रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ । युक्रेनले

Read More

रुसी तोप आक्रमणका कारण एकै ठाउँमा ७० युक्रेनी सैनिक मारिए

Posted on March 01, 2022 | views : 1038 |

फागुन १७, काठमाडौँ । रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन्। आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज

Read More

रुस—युक्रेन वार्तामा के भयो ?

Posted on March 01, 2022 | views : 1138 |

फागुन १७, काठमाडौँ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।  थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धव

Read More

युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने

Posted on February 28, 2022 | views : 1431 |

फागुन १६, काठमाडौँ । रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् ।  पश्चिमा शक्ति र विशेषगरी

Read More

युरोपेली संघको सदस्यता दिन फेरि युक्रेनको माग

Posted on February 28, 2022 | views : 843 |

फागुन १६, काठमाडौँ ।  रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ ।  युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गर्नु भएको हो ।  नयाँ भिडियो सन्देशमा उहाँले युरोपेली संघका अन्य देश र आफ्नो

Read More

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

Posted on February 28, 2022 | views : 2154 |

फागुन १६, काठमाडौँ । युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो ।  युक्रेनले दुई शर्त रा

Read More

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

Posted on February 28, 2022 | views : 1126 |

फागुन १६, काठमाडौँ । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए ।  यहाँ अहिलेसम्म ३१ ल

Read More

रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा छ – स्पुतनिक

Posted on February 28, 2022 | views : 1213 |

फागुन १६, काठमाडौँ । रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका  जनाइएको छ ।  स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ  । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको

Read More

रुसी जहाज युरोपेली आकाशमा उड्न नपाउने

Posted on February 28, 2022 | views : 910 |

फागुन १७, काठमाडौँ । युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लाइनका अनुसार रुसका सबै प्रकारका उडानहरुलाई युरोपियन युनियनका सदस्य राष्ट्रका आकाशमा उड्न बन्देज लगाइएको हो । ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरल

Read More

रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन

Posted on February 28, 2022 | views : 1149 |

फागुन १६, काठमाडौँ । रुसले राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल खेल्नुपर्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको हो । फिफाको निर्देशनसँगै रुसले अब फुटबल युनियन अफ रसियाको नाममा तटस्

Read More

युक्रेनद्धारा रुसका विरुद्ध १ लाख बढी सेना परिचालन

Posted on February 28, 2022 | views : 1620 |

फागुन १६, काठमाडौँ । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । यहाँका सेना प्रमुख भेलरी जालु

Read More

युक्रेनमा विश्वको सबैभन्दा ठूलो विमान रुसी आक्रमणको दौरान नष्ट

Posted on February 28, 2022 | views : 2195 |

फागुन १६, काठमाडौँ । विश्वको सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ एएन-२२५’ रूसी आक्रमणको क्रममा युक्रेनमा नष्ट भएको छ । युक्रेनमाथि रुसले युद्ध थालेको चार दिन पुग्दा विश्वकै ठूलो विमान निशानामा परेको हो । युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको सो विमान रुसी आक्रमणको दौरान नष्ट भएको यु

Read More

युक्रेन संकटको कारक अमेरिका हो: उत्तर कोरिया

Posted on February 27, 2022 | views : 1590 |

फागुन १५, काठमाडौँ । उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो । अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग

Read More

युक्रेनका राष्ट्रपतिले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

Posted on February 27, 2022 | views : 1426 |

फागुन १५, काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।   तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएक

Read More

जर्मनी र फिनल्याण्डले पनि रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने

Posted on February 27, 2022 | views : 1068 |

फागुन १५, काठमाडौँ । जर्मनी र फिनल्याण्डले रुसी विमानलाई आफ्नो आकाशमा उड्न नदिने घोषणा गरेका छन् । रुसले युक्रेनमा सैन्य कारबाही जारी राखेका बेला जर्मनी र फिनल्याण्डले आफ्नो आकाशमा रुसी विमान उड्न नदिने बताएका हुन् । शनिबार राति जर्मनीको संघीय यातायात एवं डिजिट पूर्वाधार मन्त्रालयले ‘रुसी विमानका ला

Read More

युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग

Posted on February 27, 2022 | views : 1163 |

फागुन १५, काठमाडौँ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गर्नुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ । त्यसैले हामीलाई युरोप

Read More

रुसको वार्ता आग्रह अस्विकार गरेपछि युक्रेनमा फेरि आक्रमण गर्न रुसी सेनालाई निर्देशन

Posted on February 27, 2022 | views : 1159 |

फागुन १५, काठमाडौँ । युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो ।  अमेरिकाले शनिबार वार्ताका लागि आह्वान गरेकोमा युक्रेनले अहिले वार्ताको औचित्

Read More