विश्व |


कंगोमा ५१ जना लडाकु सदस्यहरुलाई मृत्युदन्डको सजाय

Posted on January 30, 2022 | views : 1158 |

माघ १६, काठमाडौँ | प्रजातान्त्रिक गणतन्त्र कंगोमा दर्जनौं लडाकु सदस्यहरुलाई मृत्युदन्डको सजाय सुनाइएको छ । राष्ट्रसंघका दुई जना विज्ञहरुको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदन्डको सजाय सुनाएको हो । सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक

Read More

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

Posted on January 30, 2022 | views : 769 |

माघ १६, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ। योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै  पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख

Read More

युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

Posted on January 30, 2022 | views : 909 |

माघ १६, काठमाडौँ | युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ । शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुरा

Read More

अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

Posted on January 30, 2022 | views : 844 |

माघ १६, काठमाडौँ | संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हाजार भन्दा बढीक

Read More

भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ५१ हजारभन्दा बढी सङ्क्रमित

Posted on January 28, 2022 | views : 914 |

माघ १४, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी स

Read More

स्पेसएक्सले बनायो ५२ ओटा रकेट अनेतरिक्षमा पठाउने योजना

Posted on January 28, 2022 | views : 1492 |

माघ १४, काठमाडौँ | एजेन्सी | स्पेसएक्सले यो वर्ष ५२ ओटा रकेट उडान गर्ने योजना बनाएको छ।अमेरिकी अन्तरिक्ष नियोगको सुरक्षा प्यानलले हालै एक बैठकका बीच उक्त तथ्य बाहिर ल्याएका हुन्।यसअघि एकै वर्षमा सबैभन्दा बढी ३१ ओटासम्म रकेट प्रक्षेपण गरिएको रेकर्ड छ। योजना सफल भएको खण्डमा यो कुनै पनि संस्थाले एक वर्

Read More

रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

Posted on January 28, 2022 | views : 1401 |

माघ १४, काठमाडौँ | एजेन्सी | अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ । रुसी ग्यासबिना

Read More

रुस-युक्रेन तनाव : अमेरिकी निशानामा रुसी ग्यास पाइपलाइन

Posted on January 28, 2022 | views : 1771 |

एजेन्सी | अमेरिकाले रुसले युक्रनमाथि आक्रमण गरे रुसी ग्यास पाइपलाइनलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसको नर्ड स्ट्रिम २ पाइपलाइन प्रोजेक्ट अगाडि बढ्न नसक्ने चेतावनी दिएको हो। उनले भने, ‘म के स्पष्ट पार्न चाहन्छु भने यदि रुसले युक्रेनमाथि एक वा

Read More

आधिकारिक रूपमा टाटा समूहले किन्यो एयर इण्डिया

Posted on January 27, 2022 | views : 979 |

एजेन्सी | भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो । भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्यो

Read More

रुस र यूक्रेनबीच युद्धविराम

Posted on January 27, 2022 | views : 1133 |

एजेन्सी | यूक्रेन र रुसबीच पूर्वी सीमामा जारी तनावका बीच एक राहतको खबर आएको छ । बुधबार पेरिसमा भएको ८ घन्टा लामो बैठकमा सबै पक्षले युद्धविराम गर्नेबारे सहमती गरेका छन् । यसबाहेक यूक्रेन र रुस सन् २०१९ पछि पहिलो पटक यूक्रेनी  सुरक्षा गार्ड र पृथकतावादीबीच चलिरहेको संघर्षको बारेमा फ्रान्स र जर्मन

Read More

कस्तो होला ओलाको विद्युतीय कार?

Posted on January 27, 2022 | views : 1253 |

एजेन्सी | भारतको ट्याक्सी कम्पनी ‘ओला’ले सन् २०२१ मा ओला विद्युतीय स्कुटर सार्वजनिक गर्‍यो। यसले छोटो समयमा निकै राम्रो बजार लिएको कम्पनीले बताएको छ। स्कुटर सार्वजनिक हुनु अघिदेखि नै यो धेरैको चासोको विषय बनेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको थियो।  अब भने कम्पनी विद्युतीय कार निर्माणमा ल

Read More

थप दुई लाख ८६ हजार सङ्क्रमित थपिएसंगै भारतमा सङ्क्रमितको सङ्ख्या फेरि बृद्धि

Posted on January 27, 2022 | views : 972 |

माघ १३, काठमाडौँ | भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।  बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार  ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जना

Read More

इङल्याण्डमा हटाइयो अनिवार्य मास्क लगाउनु पर्ने र कोभिड पास देखाउनुपर्ने नियम

Posted on January 27, 2022 | views : 882 |

माघ १३, काठमाडौँ | एजेन्सी | बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा कोभिड पास लिएर मात्रै प्रवेश ग

Read More

अफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक

Posted on January 27, 2022 | views : 839 |

एजेन्सी | संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको जनाएको छ ।  हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहायता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको

Read More

स्पेस एक्सको रकेट चन्द्रमामा विस्फोटको जोखिम

Posted on January 27, 2022 | views : 956 |

माघ १३, काठमाडौँ | टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र विस्फोट हुने अवस्थामा रहेको विवरणहरू सार्वजनिक भएका छन् । स्पेसएक्सले पठाएको फाल्कन-९ बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पूरा गरे पनि पृथ्वीमा फर्क

Read More

उत्तर कोरियाले एक महिनामा गर्‍यो ६ ओटा मिसाइल प्रहार

Posted on January 27, 2022 | views : 845 |

एजेन्सी | उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाइल प्रहार गरेको हो । यो सँगै उत्तर कोरियाले जनवरीमा मात्र ६ ओटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गर

Read More

उत्तर कोरियाद्वारा पुर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

Posted on January 27, 2022 | views : 608 |

माघ १३, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ। यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो। चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास

Read More

पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड

Posted on January 27, 2022 | views : 775 |

माघ १३, काठमाडौँ | इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आक्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो। हिंगलाज माताको मन्दिरको निर्मा‍ण र सञ्चालन

Read More

गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध एफआईआर

Posted on January 27, 2022 | views : 1256 |

एजेन्सी | फिल्म निर्माता सुनिल दर्शनले युट्युबमा आफ्नो फिल्म ‘एक हसिना थी एक दिवाना था’ को कपिराइट उल्लंघनको विषयमा गुगल सीइओ सुन्दर पिचाई, गुगल र यसका केही अधिकारीविरुद्ध एफआईआर दर्ता गरेका छन् । जसमा उनले युट्युबमा थुपै प्रयोगकर्ताद्वारा उनको एक्सक्लुसिभ कन्टेन्ट प्रयोग गरिरहेको र यसले आफूलाई भारी

Read More

फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

Posted on January 26, 2022 | views : 950 |

माघ १२, काठमाडौँ | कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसङ्ख

Read More

रुस – युक्रेन संकट : रुसबाट ग्यास नआए चिसोले जम्नेछ युरोप

Posted on January 26, 2022 | views : 1622 |

एजेन्सी | यूरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिने भएको छ । पश्चिमा देशले रुसमाथि खुलम खुल्ला ग्यास युद्ध सुरु गर्न लागेको आरोप लागाएका छन् । तर उनीहरुको यो आरोप क्रेमलिनले अस्वीकार गर्दै आएको छ । युरोपलाई फरक–फरक प्रभाव क्षेत्रवाला आवश्यकतामा बाँड्न र ग्यास बजारको खेलको नि

Read More

रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो

Posted on January 26, 2022 | views : 1137 |

एजेन्सी | रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो । जागिरका उम्मेद्वारहरुले रेलवेको

Read More

वैज्ञानिकहरु भन्छन् : ‘सहारा मरुभूमिमा हिमपात हुनु खतराको संकेत’

Posted on January 26, 2022 | views : 1589 |

एजेन्सी | सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात जारी छ। यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ। वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औल्याएका छन्। ४२ वर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो। यहाँको अधिकतम तापक्रम औंसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने गरिएको

Read More

फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

Posted on January 26, 2022 | views : 1217 |

एजेन्सी | फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् । फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरका

Read More