२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पुटिनको कट्टर आलोचकको नाभाल्नीको जेलमा मृत्यु

२०८०, ५ फाल्गुन शनिबार ०३:३७

फागुन ५, मस्को | जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ ।

रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको छ ।

तर, उनको टोलीबाट ४७ वर्षीयाको मृत्युको तत्काल पुष्टि भएको छैन। नाभाल्नीका प्रवक्ता किरा यार्मिशले भने कि उनका वकिल आर्कटिक सर्कलको उत्तरमा दुर्गम जेलमा रहेका थिए ।

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका हुन । कारागार सेवाले पुटिन आलोचक नाभाल्नीको दुर्गम जेलमा होश गुमाएको र उनको मृत्यु भएको जनाइएको छ ।

क्रेमलिनका दुश्मन मानिएको नाभाल्नी सम्पर्क हराएको हप्ता पछि आर्कटिक जेलमा रहेको जनाइएको थियो । ‘मेरो चिन्ता नगर । म ठीक छु’ आर्कटिक जेलबाट क्रेमलिन आलोचक नाभाल्नीले भनेको केही दिन अघि सार्बजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी