लोकेन्द्र प्रशाद जोशी/असार २५, दार्चुला । दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान विशेष सुराकीको आधारमा प्रहरी सहायक निरिक्षक भान बहादुर चन्द नेतृत्वको सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर
Read Moreअसार २५, दार्चुला | दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो । विद्यालय
Read Moreअसार १९, दार्चुला | महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जीप दुर्घटना हुँदा जीपमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप वडा नं ७ मा रहेको मालिकार्जुन मा
Read Moreलोकेन्द्र प्रशाद जोशी/असार १९, दार्चुला । दार्चुलामा नेपाल सरकारको राष्ट्रिय लक्ष्य अनुसार दोस्रो चरणको बिद्यार्थी भर्ना बिशेष अभियान सञ्चालन भएको छ । जिल्ला हुदै देशलाइ नै अनिवार्य आधारभूत शिक्षाको शुनिश्चितता घोषणा गर्नको लागी बिद्यार्थी भर्ना बिशेष अभियान सञ्चालन गरीएको हो । शिक्षा विकास त
Read Moreअसार १९, दार्चुला | लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै ज
Read Moreलोकेन्द्र प्रशाद जोशी | असार १८, दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश नम्बर ७ का १४ ओटा सामुदायिक क्याम्पसहरुलाइ आगिंक क्याम्पसको रुपमा समायोजन गरेको छ । दार्चुला जिल्लाको दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पस सहित प्रदेश ७ का १४ ओटा क्याम्पसमा कार्यरत ४ सय ४४ प्राद्य
Read Moreअसार १८, दार्चुला (रासस) | दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ । विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम
Read Moreअसार ७, दार्चुला | चौथो अन्तर्राष्ट्रिय योग दिवस दार्चुलामापनि भब्यताकासाथ मनाईएको छ । पताञ्जली योग समिति दार्चुलाको आयोजनामा बिहिबार बिहान सचेतनामुलक र्यालीको आयोजना पश्चात ५ बजेदेखी ८ बजेसम्म निरन्तर ३ घन्टा योग गरेर दिवस मनाइएको हो । जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, जिल्ला न्यायधि
Read Moreलोकेन्द्र प्रशाद जोशी/जेठ ३, दार्चुला । दार्चुलामा महाकाली बाढिले वितण्डा मच्याएको पाँच वर्ष पूरा भएको छ । दार्चुलाको लागि कालो दिनको रुपमा रहेको यो दिनलाई अहिले पनि स्थानीयले कालो दिनको रुपमा सम्झीरहेका छन । ०७० असार २ गतेबाट आएको महाकाली बाढिले दार्चुला जिल्ला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन
Read Moreजेठ २६, दार्चुला । दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो
Read Moreजेठ २३, दार्चुला | नेपाल विद्यार्थी संघ दार्चुलाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोधमा बुधबार दिउँसो दार्चुला सदरमुकाम खलंगा बजारको परिक्रममागरी नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी आधा घन्टा धर्ना र बसपार्कमा केहि समय चक्काजाम गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुला
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreजेठ १९, दार्चुला (रासस) | जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली आज उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, स
Read Moreलोकेन्द्र प्रशाद जोशी | जेठ १८, दार्चुला | दार्चुलामा २१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तीन जना आरोपितलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा नौगाड गाउँपालिका ३ का ३५ वर्षीय बिक्रमसिह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् । पीडित महिलाले जेठ
Read Moreविनोद सिंह विष्ट/जेठ १३ बैतडी | प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने
Read Moreलोकेन्द्र प्रशाद जोशी/जेठ १३ दार्चुला । बैतडीको धरमघरमा एम्बुलेन्स दुर्घटनामा परी आइतबार बिहाँन घाईते भएका चारै जनालाई महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा रेफर गरिएको छ । रेफर गरिने घाईतेहरुमा दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, ४० बर्षीय देवदत्त भट्ट, १८ बर्षी
Read Moreलोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बजे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । घाईते ह
Read Moreलोकेन्द्र प्रशाद जोशी | जेठ १२, दार्चुला । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरको माध्यमबाट देश बिदेशमा रहेका गाउँले युवाहरुले ३ कोठे आवासिय भबन निमार्ण गर्न सफल भएका छन । कामको सिलसिलामा भारत लगायत बिभिन्न बिदेशी मुलुकमा गएका युवाहरुले फेसबुक म्यासेन्जरबाट आर्थीक संकलन गर्दै मालिकार्जुन मन्दीरमा भबन नि
Read Moreलोकेन्द्र प्रशाद जोशी | जेठ १२, दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहहरुमा न्यायिक समिति गठन भएर कार्यसम्पादन शुरु गरेसंगै उजुरीको संख्या बढ्दै गएको छ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दार्चुलाका स्थानीय तहहरुमा पारीवारिक कलह, घरेलु हिंसा, महिला हिंसा, आर्थिक लेनदेन, योजना विवाद देखि लिएर
Read Moreलोकेन्द्र प्रशाद जोशी | जेठ १०, दार्चुला । दार्चुला जिल्लामा बिहिबार राति ८ बजेर ११ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । भारतको उत्तराखन्ड खेत भन्ने स्थान केन्द्रबिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । जिल्लाको सदरमुकामसहित ब्यास, दुहु, मार्मा, लेकम सबै क्षेत्रमा धक्का महसुस
Read Moreलोकेन्द्र जोशी/वैशाख २० दार्चुला। दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मा मंगलबार बेलुकि महाकाली नदी तर्नेक्रममा एक महिला बगेर बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा ब्यास २ दुम्लीङ घरभएका ३५ बर्षिया सकुन्तला देबी भन्डारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मंगलबार बेलुकि दुम्ली
Read Moreलोकेन्द्र प्रशाद जोशी/वैशाख ७ दार्चुला । वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाका दलित महिलाहरु लुगा सिलाएर आत्मनिर्भर बन्ने अठोटका साथ सिलाइकटाइ सिकिरहेका छन । जनचेतना अभाब र विभिन्न समस्याका कारण सानै उमेरमा विवाह गरेर पढाई छोडेका केहि महिलाहरुले सिलाइकटाइबाटै आत्मनिर्भर ब
Read Moreलोकेन्द्र प्रशाद जोशी | वैशाख १, दार्चुला । समृद्धिकालागी बन्यजन्तु संरक्षण मुल नाराका साथ सनिबारदेखी देशभर २३ औ बन्यजन्तु सप्ताहा उद्घाटन भएको छ । हरेक बर्ष बैसाख १ देखी ७ गतेसम्म मनाइदै आएको सप्ताहा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला र राखुपा उपभोक्ता समितिको आयोजनामा उद्घाटन भएको छ । क
Read Moreचैत २७ दार्चुला | नयाँ वर्ष २०७५ को स्वागत गर्न अर्थात् विषु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई विषु पर्वका रुपमा भव्यताका साथ मनाउने परम्परागत चलन रहँदै आएको छ । दार्चुला मात्र नभइ प्रदेश नं ७ का अन्य जिल्लामा समेत विषु पर्व प्रमुख चाडका रु
Read Moreचैत २०, दार्चुला | गोकुलेश्वर अस्पतालमा रहेका दुबैजना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ । मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो । मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल
Read Moreलोकेन्द्र प्रशाद जोशी | चैत १८, दार्चुला । लगातार तिन दिनदेखी जारी दुदु गाउँपालीकाको गाउँसभा बैठकले १३ ओटा महत्तपुर्ण निर्णयहरु परीत गर्दै आइतबार सम्पन्न भएको छ । गाउँसभाले दुहु गाउँपालीका २ हिकिलाको सिलिङचौरा केन्द्र बनाउँने निर्णय गरेको छ । बिषयगत कार्यालयहरु भने धारीदेखी चल्लेगाडासम्म राख्ने निर्
Read Moreलोकेन्द्र जोशी | चैत १६, दार्चुला । गृह मन्त्रालयले अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महकाली नदिमा पुल लगाउन भारतिय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँहरुमा तीन ओटा पुल लगाउन गृह मन्त्रालय बाट अनुमति प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
Read More