७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लेकमका युवाहरुले यसरी बनाए सामाजिक सञ्चाल (फेसबुक) बाटै ३ कोठे मन्दीर भबन

१२ जेष्ठ २०७५, शनिबार १३:३९

लोकेन्द्र प्रशाद जोशी | जेठ १२, दार्चुला । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरको माध्यमबाट देश बिदेशमा रहेका गाउँले युवाहरुले ३ कोठे आवासिय भबन निमार्ण गर्न सफल भएका छन । कामको सिलसिलामा भारत लगायत बिभिन्न बिदेशी मुलुकमा गएका युवाहरुले फेसबुक म्यासेन्जरबाट आर्थीक संकलन गर्दै मालिकार्जुन मन्दीरमा भबन निमार्ण गर्न सफल भएका हुन ।

गाउँले युवाहरुको सक्रिर्यता, मालीकार्जुन अनलाइन सेवा समिति र मन्दीर ब्यबस्थापन समिति मैखोलीले लेकम गाउँपालीका ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा आवासीय सुबिधासहतिको पाहुना घर निमार्ण गरेको अनलाइन सेवा समिति अध्यक्ष बाशुदेब जोशीले बताए । गाउँको बिकासका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्यसहित स्वदेश तथा बिदेशमा रहेका आठोला जोशी युवाहरु मिलेर गठन भएको अनलाइन सेवा समिति र मन्दीर ब्यबस्थापन समितिको सहकार्यमा ४ महिना समय लगाएर मन्दीरमा पक्की भबन निमार्ण सम्पन्न भएको हो ।


मन्दीर निमार्णका लागी जिल्ला तथा देशभित्र र कामको सिलसिलामा बिदेशमा रहेका गाउँले आफ्न्तहरुबाट स्वइच्छाले कुल ५ लाख १५ हजार ५ सय ५१ रुपैया बढी आर्थीक संकलन गरेर मन्दीर निमार्ण गरीएको हो । उल्लेखीत रकम खर्च गरेर नपुग भएको झन्डै ५ लाख रकम बराबरको स्थानिय गाउँलेहरुले जनश्रमदाम गरेका छन । मन्दीर निमार्णकोलागी नगद हतोहात रु २ लाख १० हजार ९ सय ३४ रुपैया र बैकंमार्फत ३ लाख १ हजार ६ सय १७ रुपैया संकलन भएको अध्यक्ष जोशीले बताउँनुभयो । ब्याक्तीगत रुपमा करिब ९० जनाले ५ सय रुपैयादेखी झन्डै ५२ हजार रुपैयासम्म आर्थीक सहयोग गरेका छन ।

आर्थीक सहयोग गर्नेहरुमा मालिकार्जुन अनलाइन सेवा समिति अध्यक्ष बाशु देब जोशी ५ हजार १ रुपैया, कोषाध्यक्ष महेश प्रशाद जोशी ७ हजार १ रुपैयाँ, सदस्य शीब दत्त जोशी ५ हजार ८ रुपैया, दमोदर जोशी लेकाइजर १ हजार १ रुपैया रहेका छन । यस्तै जयानन्द जोशी खर्क ४ हजार रुपैया, राम दत्त जोशी मसाड एक हजार ५ रुपैया, प्रेम बल्लब जोशी (सीकारी) ५ हजार १ सय रुपैया, धर्मा नन्द जोशी धुलेडी ८ हजार १६, केशब दत्त जोशी लेकाइजर १ हजार ६ सय २ र मोहनदेब जोशि मासाड ५ हजार १ सय ५१ रुपैया रहेका छन ।

यस्तै केशब दत्त जोशी दोलमा ५ हजार १ रुपैया, चन्द्र देब जोशी गोठ्युडी ५ हजार १ रुपैया, कृष्ण देब जोशी ओखडमा २ हजार १ सय ५१ रुपैया, नवराज जोशी ५ हजार ११ रुपैया, गोबिन्द जोशी साउडे १ हजार ८ रुपैया रहेको छ । यसैगरी अर्जुन देब जोशी गैर ८ हजार ८ रुपैया, दीलानन्द जोशी २ हजार ५ सय ५ रुपैया, नरेश प्रशाद जोशी साउडे १ हजार ११ रुपैया, हरि जोशी धुलेडी १ हजार ५ रुपैया, रमन वाग्ले ५ सय रुपैया, मोहन पुर्ण सत्याल १ हजार रुपैया रहेको छ । यस्तै तुलादत जोशी जम्मु ४ हजार रुपैया, केशबराज जोशी गोठ्युडी ३ हजार २ सय रुपैया, पुष्पराज जोशी मैखोली अंकुर हाल मकाओ चीन ५० हजार ५१ रुपैया रहेको समितिका कोषाध्यक्ष महेश राज जोशीले जानकारी दिए ।

यस्तै केशब दत्त जोशी धुलेडी ५ हजार ५ सय ५५ रुपैया, जय देब जोशी लेकाइजर ८ सय रुपैया, गोपाल जोशी ८ सय रुपैया र नरेश प्रशाद जोशी बसन्त पुर १ हजार ११ रुपैया रहेको छ । कञ्चनपुर गौजि बस्ने मनोरथ जोशी गौजी, धनन्जय जोशी, नारायण जोशी र घनश्याम जोशीले समान १ हजार ५ रुपैया सहयोग गरेको जोशीले बताउँनुभयो । यस्तै प्रमानन्द जोशी ५ सय २५ रुपैया, धर्मानन्द जोशी सलाइनी ५ हजार ५ रुपैया, भुत पुर्व जनमुक्ती सेना संकर दत्त जोशी साउडे ८ हजार रुपैया, जनक राज जोशी गैर ५ हजार १ सय ११ रुपैया, अशोक जोशी सीराडी कञ्चनपुर २५ हजार ५ रुपैया सहयोग गरेका छन ।

सुरेश चन्द्र लखेरा महेन्द्रनगर ७ हजार १ सय रुपैया, राम दत्त जोशी पस्ती गडाइनी २ हजार ५ सय रुपैया, इन्द्र देब जोशी गोठ्युडी १ हजार ५ रुपैया, धर्मानन्द जोशी पस्ती गडाइनी ५ हजार १ सय रुपैया, धन देब जोशी मशाड हाल जम्मु ३ हजार ६ सय ६० रुपैया सहयोग गरेका छन । यस्तै नन्द राज जोशी अमकुर १ हजार १ रुपैया, दयाकृष्ण जोशी सलाइनी २ हजार ५ सय रुपैया, रमेश जोशी बसन्तपुर २ हजार ५ सय ५ रुपैया र राधा पल्लव जोशी मैखोली २ हजार ५ सय ५ रुपैया सहयोग रहेको छ ।

कृष्ण देव जोशी मशाड १ हजार ६ सय, दामोदर जोशी महेन्द्रनगर ५१ हजार १ सय ५१ रुपैया, नन्दा देवी जोशी मैखोली अम्कुर  २५ हजार २५ रुपैया, इन्द्र देब जोशी अमकुर हाल दुबइ ५ हजार ५ सय ५५ रुपैया, रेवाधर जोशी अमकुर १० हजार रुपैया सहयोग रहेको छ । यस्तै गुणा राज जोशी अम्कुर ५ हजार १ सय रुपैया, जय देब जोशी कन्चनपुर  २ हजार ५ सय रुपैया, मदन राज जोशी कन्चनपुर २ हजार ५ सय रुपैया, हरी दत्त जोशी कन्चनपुर ३ हजार रुपैया, नरेन्द्र राज जोशी कन्चनपुर १ हजार ९ रुपैया रहेको छ । यस्तै गोवीन्द राज जोशी अम्कुर ३ हजार २ सय ३२ रुपैया, गोपाल दत्त जोशी अम्कुर हाल जम्मु ३ हजार २ सय रुपैया, बंसी राज जोशी अम्कुर ३ हजार २ सय रुपैया, काशी दत्त जोशी मशाड हाल पठानकोट ११ हजार ४० रुपैया, गोबिन्द राज जोशी मैखोली मालीकार्जुन मन्दीरका भन्डारी ७ हजार ५१श् रुपैया, लोकेन्द्र प्रशाद जोशी पाडी ५ हजार ५ रुपैया, अम्भा दत्त जोशी सलाइनी १ हजार ६ सय ५ रुपैया, दयाकृष्ण जोशी(सुपारी) सौड्या २ हजार ४ सय रुपैया, अनिभा जोशी गाजाल पाडी १ हजार १ सय रुपैया सहयोग रहेको जोशीले बताए ।

यसैगरी कृष्ण प्रशाद जोशी खर्क ४ हजार रुपैया, भुवन प्रशाद जोशी सलाइनी(लेकमा) ४ हजार रुपैया, राम दत्त जोशी घोरडी १० हजार १ सय ५५ रुपैया, महेश प्रशाद जोशी चस्कोट गडाइनी २५ हजार रुपैया, पदम राज जोशी लेकाइजर गडाइनी ५ हजार ५ रुपैया, माधव जोशी सलाइनी ३ हजार २ सय ३ रुपैया आर्थीक सहयोग रहेको छ । यस्तै बिरदेब जोशी ठुली गैर ३ हजार २ सय रुपैया, उपेन्द्र प्रशाद जोशी डुण ३ हजार २ सय ५ रुपैया, जयदेब जोशी डुण २ हजार रुपैया, मनोरथ जोशी मैखोली चन्नोला ३ हजार २ सय १ रुपैया, मोहन देब जोशी बसन्तपुर २ हजार ५ सय ५ रुपैया रहेको छ । यस्तै भान देव जोशी २ हजार ५ सय ५१, गजाधर जोशी गड्डाचौकी ११ हजार १ सय ११ रुपैया, पीताम्बर जोशी पस्ती सीराडी १५ हजार १ सय १५ रुपैया, हरीकृष्ण जोशी(चौकीदार) बासगडा २५ हजार २ सय २५ रुपैया, गणेश दत्त जोशी भुजेला ५ हजार रुपैया र लोकेन्द्र प्रशाद जोशी पत्रकार ३ हजार रुपैया आर्थीक सहयोग गरेको कोषध्यक्ष जोशीले बताए ।

मन्दीरमा पुरानो भन्साघर रहेको ठाउँमै भबन निमार्ण गरीएको छ । लेकम गाउँपालीका ५ मैखोली पुर्खौली घर भएका सम्पुर्ण आठोला परिवारलाइ एकजुट गर्ने र मन्दीरलाइ पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले मन्दीरमा पुर्बाधार निमार्ण गरीएको समिति सचिब हरीदत्त जोशीले बताउँनुभयो । समितिले छिट्टै अर्को नयाँ समाजिक काम सुरु गर्ने तयारी गरीरहेको जनाएको छ । धार्मीक, पर्यटकिय क्षेत्रको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, पुर्बाधार निमार्ण लगायतको क्षेत्रमा समेत काम गर्ने लक्ष्य सहित समितिले योजना बनाइरहेको जनाएको छ । समितिको सकारात्मक प्रयासलाइ अनुसरण गर्दै जिल्लाको अन्य क्षेत्रमा समेत अनलाइन समिति निमार्ण गरेर समाजिक काम भइरहेको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने