समाज | काठमाडौँ - KTM


जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

Posted on November 05, 2019 | views : 697 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो । विभिन्न अपराधमा संल

Read More

चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण

Posted on November 05, 2019 | views : 1137 | काठमाडौँ - KTM

कात्तिक १९, दैलेख । पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ । दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो । प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जि

Read More

काठमाडौँ उपत्यकाबाट हराएका २० मोटरसाइकल फेला

Posted on November 04, 2019 | views : 805 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन, लुभु, बालकुमारीलग

Read More

बलात्कारको आरोप लागेका महरालाई अदालतले पठायो थुनामा

Posted on November 04, 2019 | views : 1368 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | बलात्कारको आरोप लागेका पुर्वसभामुख कृष्णबहादुर महरालाईजिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ | अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको स्रेस्तेदार आनन्द श्रेष्ठ बताएका छन् | सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै रा

Read More

पुर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकियो,केहीबेरमा आदेश आउने

Posted on November 04, 2019 | views : 700 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | पुर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ | संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको सोमबार थुनछेक बहस सकिएको हो | उनलाई महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौं

Read More

बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

Posted on November 04, 2019 | views : 776 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ । बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उ

Read More

६ बुँदे मागसहित आजदेखि १७ औँ अनशन थाल्दै गोविन्द केसी

Posted on November 04, 2019 | views : 709 | काठमाडौँ - KTM

कार्तिक १८,काठमाडौँ | ६ बुँदे मागसहित प्राध्यापक डाक्टर गोविन्द केसी आज देखि १७ औँ अनशन सुरु गर्ने भएका छन् | सरकारसँग भएका विभिन्न सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनसन थाल्न लागेका हुन् | डाक्टर गोविन्द केसी मेडिकल शिक्षाको बेथिति हटाइनुपर्ने माग गर्दै अनशन बस्न थालेको ७ वर्ष पूरा भइसकेको छ |

Read More

भारतमा गाँजासहित १२ नेपाली पक्राउ

Posted on November 04, 2019 | views : 1191 | काठमाडौँ - KTM

कार्तिक १८, एजेन्सी | भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा गाँजासहित १२ नेपाली पक्राउ परेका छन् | शनिबार प्रहरीले ३१ जनालाई पक्राउ गरेको हो | जसमा १९ स्थानीय र १२ नेपाली रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ। १२ जना नेपालीमध्ये ५ जना महिला समेत रहेका छन्। उनीहरूलाई कुल्लु जिल्लाको पिनी र जाना

Read More

आजबाट कुमारी हल बन्द

Posted on November 04, 2019 | views : 1524 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौं | काठमाडौँको कमलपोखरीमा रहेको कुमारी चलचित्र भवन  आजबाट बन्द भएको छ । चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको क्यूएफएक्स सञ्चालक नक्किम उदिनले बताएका छन् | ‘चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएको थियो’ उदिनले भने ‘अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागेका हौ

Read More

चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

Posted on November 04, 2019 | views : 733 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो ।  चीनको सांघाइ कन्स्ट्रक्

Read More

सहकारीको ४३ करोड हिनामिना गर्ने चारजना कारागार चलान

Posted on November 04, 2019 | views : 856 | काठमाडौँ - KTM

कात्तिक १८, राँझा ।  ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प

Read More

सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

Posted on November 04, 2019 | views : 754 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ ।  यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ । सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा

Read More

सुकुटे बस दुर्घटनाकी घाइतेको बयान, ‘दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’

Posted on November 04, 2019 | views : 1470 | काठमाडौँ - KTM

कात्तिक १८, सिन्धुपाल्चोक ।‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे

Read More

सुकुटे दुर्घटना : मृतक १६ मध्ये पाँचको सनाखत

Posted on November 03, 2019 | views : 987 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिल

Read More

अपडेट : सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

Posted on November 03, 2019 | views : 1350 | काठमाडौँ - KTM

कात्तिक १७, मेलम्ची (रासस) । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रह

Read More

सुकुटे बस दुर्घटनामा ६ जनाको मृत्यु

Posted on November 03, 2019 | views : 1413 | काठमाडौँ - KTM

कात्तिक १७, मेलम्ची । दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् ।  बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ

Read More

माघ महिनासम्म रानीपोखरीमा पानी

Posted on November 03, 2019 | views : 559 | काठमाडौँ - KTM

शर्मिला पाठक, कात्तिक १७, काठमाडौँ  । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ ।  राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ

Read More

नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु

Posted on November 03, 2019 | views : 1194 | काठमाडौँ - KTM

कात्तिक १७, काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोज

Read More

‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’

Posted on November 03, 2019 | views : 741 | काठमाडौँ - KTM

कात्तिक १७, सुर्खेत । कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा)मा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२

Read More

आजको विदेशी मुद्राको विनिमय दर कुन देशको कति छ ? हेर्नुहोस

Posted on November 03, 2019 | views : 988 | काठमाडौँ - KTM

 कात्तिक १७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ ।  कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा

Read More

आजको विदेशी मुद्राको विनिमय दर कुन देशको कति छ ? हेर्नुहोस

Posted on November 03, 2019 | views : 467 | काठमाडौँ - KTM

 कात्तिक १७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ ।  कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा

Read More

बर्दियाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

Posted on November 03, 2019 | views : 2390 | काठमाडौँ - KTM

कात्तिक १७, धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ ।   बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय  फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय स

Read More

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न

Posted on November 03, 2019 | views : 865 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो  सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । 

Read More

बागलुङको एक जङ्गलमा तीन शव फेला

Posted on November 02, 2019 | views : 1264 | काठमाडौँ - KTM

कात्तिक १६, बलेवा । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।  चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो

Read More

नेकपाले आइतबार उम्मेदवारकोे टुङ्गो लगाउने

Posted on November 02, 2019 | views : 680 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी

Read More

कंचनपुरबाट मार्तडी आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु ३६ घाइते

Posted on November 02, 2019 | views : 1390 | काठमाडौँ - KTM

कात्तिक १६, बाजुरा | कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।  डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नग

Read More

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

Posted on November 02, 2019 | views : 890 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएक

Read More

आलमविरुद्ध प्रहरीले लगाएको तीन आरोप यी हुन्

Posted on November 02, 2019 | views : 881 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय मा

Read More