१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय सभामा आफ्नो नाम नपरेपछि दीपशिखाले भने- आन्दोलनका मानिसहरू सत्तामा अटाउँदैनन्

२२ पुष २०८०, आईतवार ११:५४

पुस २२, काठमाडौँ | राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले छनोट गरेको उम्मेदवारलाई लिएर नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले असन्तुष्टि जनाएका छन् ।


पार्टीले आइतबार ६ उम्मेदवारहरूको नाम टुङ्ग्याएपछि उनले असन्तुष्टि जनाएका हुन् । उनले फेसबूकमा लेखेका छन्— आन्दोलन र सडकका मानिसहरू सत्तामा अटाउँदैनन् र रुचाइँदैनन् ।

दीपशिखा स्वयम् पनि राष्ट्रियसभा सदस्यको आकांक्षी थिए । आफ्ना समकालीनहरू सबै मन्त्री तथा सांसद भइरहँदा उनले आफू राष्ट्रियसभा जाने आकांक्षा राखेका थिए । तर, आफ्नो नाम नपरेपछि उनी आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो