विश्व |


इटालीमा निर्वाचनः दक्षिणपन्थी नेतृ मेलोनी नयाँ प्रधानमन्त्री बन्ने अनुमान

Posted on September 25, 2022 | views : 674 |

असोज ९, राेम | इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्

Read More

झन् उग्र बन्दै इरान प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ

Posted on September 25, 2022 | views : 655 |

असोज ९, तेहरान | एजेन्सी | एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनका

Read More

रुस–युरोप विवादले कतारलाई फाइदा

Posted on September 25, 2022 | views : 451 |

असोज ९, काठमाडौं | एजेन्सी | युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर भएको विवादको फाइदा भने खाडी मुलुक कतारलाई पुगेको छ। फ्रान्सको ऊर्जा कम्पनी टोटल इनर्जीजले शनिबार कतारमा प्राकृतिक ग्याससँग सम्बन्धित एक परियोजनामा करिब १ अर्ब ५० करोड डलर लगानी गर्ने सम्झौता गरेको छ। समाचार एजेन्सी एएफप

Read More

पुटिनको आशिंक परिचालनः प्रदर्शनकारीलाई हिरासतबाटै लगियो भर्ति केन्द्रमा

Posted on September 25, 2022 | views : 650 |

असोज ९, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ  । राष्ट्रपति भ्लादिमिर पुटिन

Read More

उडानमा यात्रुले परिचरलाई कुटेपछि ...

Posted on September 25, 2022 | views : 3452 |

असोज ९, मेक्सिको सिटी । एजेन्सी । उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको

Read More

सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने

Posted on September 24, 2022 | views : 745 |

असोज ८, मस्को | रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानून प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ । रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ । पछ

Read More

विदेशी पर्यटकका लागि भुुटान खुलाः नेपाली पर्यटकलाई मह, बेसार र सिमकार्डसहित स्वागत

Posted on September 24, 2022 | views : 831 |

असोज ८, थिम्पु | झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो ।  स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न  पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् । प्रा

Read More

युक्रेनमा ‘जनमत संग्रह’' भोटका लागि घर–घर सेना

Posted on September 24, 2022 | views : 694 |

असोज ८, किभ | रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’,  एनरहोडरकी एक महिलाले बीबीसीलाई भनिन् ।&nb

Read More

राष्ट्रसंघको महासभामा शेहबाज सरिफले भने—पाकिस्तानीको जीवन परिवर्तन भएको छ

Posted on September 24, 2022 | views : 888 |

असोज ८, न्युयोर्क | पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् । ‘पाकिस्तानमा जे भयो अव रहने छैन’ उनले भने । ‘पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावक

Read More

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु

Posted on September 24, 2022 | views : 806 |

असोज ८, तेहरान | इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो । हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुल

Read More

कम्बोडियाको तटमा डुंगा पल्टिदा २० चिनियाँ बेपत्ता

Posted on September 24, 2022 | views : 552 |

असोज ८, बेइजिङ | कम्बोडियाको तटमा एउटा डुंगा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् ।  ४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताएको समाचार संस्था एएफपीले जनाएको छ । डुंगामा सवार सवार १८ जनालाई मात्रै उद्धार गरिएको उ

Read More

साउदी अरबको मदिनामा भेटियो सुनको भण्डार

Posted on September 23, 2022 | views : 3414 |

असोज ७, काठमाडौँ | साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ । साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा अबा अल–राहाको सीमाभित्र पत्ता लागेको

Read More

तनुश्रीको खुलासा- कैयौं पटक हत्या प्रयास भयो

Posted on September 23, 2022 | views : 510 |

एजेन्सी | बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् । उनले एक अन्तरवार्तामा यो कुराको

Read More

कर्मचारीलाई दिएको बोनस महिना दिन नबित्दै कम्पनीले फिर्ता गर भनेपछि ...

Posted on September 23, 2022 | views : 641 |

एजेन्सी | कुनै पनि कर्मचारीमा बोनसका लागि विशेष उत्साह रहन्छ र उनीहरु यसको व्यग्र प्रतीक्षामा पनि हुन्छन् । तर एकपटक सोच्नुहोस् त, राम्रो बोनस पाइयो तर यसको खुसी मनाउनु अघि नै कम्पनीले फिर्ता माग्यो भने के होला ? यस्तै भएको छ जापानी कार निर्माता कम्पनी होन्डाका कर्मचारीमाथि । कम्पनीले पहिला उनीहरुला

Read More

सिरियामा डुंगा पल्टिदा ३४ जनाको मृत्यु

Posted on September 23, 2022 | views : 525 |

एजेन्सी | लेबनानबाट आप्रवासी बोकेको एउटा डुंगा सिरियाको तटमा पल्टिदा  ३४ जनाको मृत्यु भएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो घटना भएको हो ।  सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त

Read More

युक्रेनमा लड्न नागरिकलाई आंशिक परिचालन गर्ने पुटिन विरुद्ध रुसभर प्रदर्शन, १३ सय बढी पक्राउ

Posted on September 22, 2022 | views : 873 |

असोज ६, मस्को | युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ ।  राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न

Read More

लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या

Posted on September 22, 2022 | views : 711 |

असोज ६, मुम्बई | एजेन्सी | फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का

Read More

फ्लोरिडामा बियरका कारण राजमार्ग अबरुद्ध

Posted on September 22, 2022 | views : 778 |

असोज ६, न्युयोर्क | फ्लोरिडा राजमार्ग बियरका कारण केही समय अवरुद्ध भएको छ । बियर बोकेका सेमी ट्रेलर सडकको छेउमा राखिएको ट्रकमा ठोक्किएपछि सबै लेन बन्द भएका हुन् । फ्लोरिडा राजमार्ग गस्तीले घटनास्थलमा खिचेका तस्बिमा यति धेरै बियर बक्सहरू र क्यानहरू देखाउँछन् कि सडक मुश्किलले देख्न सकिन्छ । तर, केही घ

Read More

ईयुले रुसमाथि थप प्रतिबन्ध लगाउने

Posted on September 22, 2022 | views : 613 |

असोज ६, लन्डन | एजेन्सी | युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रुसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका  विदेश नीति प्रमुखले जानकारी दिए । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो य

Read More

बोको हरामद्वारा ११ किसानको हत्या

Posted on September 22, 2022 | views : 771 |

असोज ६, नियामी | एजेन्सी | जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।  टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्

Read More

५९ वर्षमा पहिलो पटक पृथ्वीको यति नजिक आउँदै वृहस्पति ग्रह !

Posted on September 21, 2022 | views : 647 |

एजेन्सी | सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन वृहस्पति सूर्यभन्दा ठिक विपरित दिशामा हुनेछ । पृथ्वीबाट २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा यस्तो देखिनेछ । वृहस्पतिको यो दिशा परिवर्तन हुने यो स्थितिलाई वैज्ञानिक भाषामा अपोजिशन भनिन्छ, ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटन

Read More

इरानी महिलाले किन जलाउँदैछन् आफैले लगाएको हिजाव ?

Posted on September 21, 2022 | views : 731 |

असोज ५, काठमाडौं | एजेन्सी | इरानमा पछिल्लो केहीदिन यता हिंसात्मक प्रदर्शन भइरहेको छ। पाँचदिन देखि विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन्। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाएका छन्। तीन दिन कोमामा बसेर गत शुक्रवार महशा अमिनिको निधन भएपछि प्रदर्शन भएको हो। ग

Read More

पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेतः अमेरिका

Posted on September 21, 2022 | views : 891 |

असोज ५, किभ | राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको  युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् ।  जनमत संग्रह र सेना परिचालन रुसी असफलता को संकेत हो राजदूत ब्रिजेट ब्रिंक एक ट्विटर सन्देशमा लेखेकी छिन् । यसअघि रुसी र

Read More

उडानकै क्रममा पाइलटको मृत्यु भएपछि...

Posted on September 21, 2022 | views : 869 |

असोज ५, काठमाडौं | एजेन्सी | रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ ।  ती पाइलट ककपिटमै बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । घटना आइतवार बेलुकी ७ः४० मा भएको हो ।   भीएम डट् रु नामक रुसी समाचार वेबसा

Read More