२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इटालीमा निर्वाचनः दक्षिणपन्थी नेतृ मेलोनी नयाँ प्रधानमन्त्री बन्ने अनुमान

२०७९, ९ आश्विन आईतवार ०८:४५

असोज ९, राेम | इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने धुनमा छ । 


यस पार्टीले दक्षिणपन्थी अन्य दुई पार्टीहरूसँग गठबन्धन गरेको छ । उनले आफ्नो छवि नरम पारेकी छिन् र इटालीको फासिस्ट विगतसँग जोडिएकोमा आपत्ति जनाएकी छिन् । उनी रुसमाथि पश्चिमी प्रतिबन्धको समर्थन गर्दै आएकी छिन् ।

निर्वाचन जारी छ । निर्वाचन सम्पन्न भएपछि हुने एक्जिट पुल्सअघि नै मेलोनी नयाँ प्रधानमन्त्री हुने अनुमान हुन थालेको छ । राजधानी रोमबाट एकघन्टा टाढा रहेको लाटिना सहरमा दक्षिणपन्थीले बामपन्थीको मत ल्याउने पर्यवेक्षकहरुले अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही