२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिरियामा डुंगा पल्टिदा ३४ जनाको मृत्यु

२०७९, ७ आश्विन शुक्रबार ०५:५५

एजेन्सी | लेबनानबाट आप्रवासी बोकेको एउटा डुंगा सिरियाको तटमा पल्टिदा  ३४ जनाको मृत्यु भएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो घटना भएको हो । 


सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको बताएको छ । दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासी लेबनानी र सिरियाली रहेका छन् ।  

राज्य मिडियाले एक जीवित व्यक्तिलाई उद्धृत गर्दै भनेको छ, ‘डुङ्गाले १५० जना भन्दा बढी मानिसहरू बोकेका थियो । समुद्रमा १ सय भन्दा बढी आप्रवासीहरू अझै बेपत्ता हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही