असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको "/> Sajhasabal असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको "/>
१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी अर्को खुलाशा – कार्कीको फाइल ‘लोकसेवामा छैन’

१२ आश्विन २०७३, बुधबार ०२:३७

असोज १२, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल लोकसेवा आयोगले ६ वर्ष अघि नै सामान्य प्रशासन मन्त्रालयलाई पठाएको रहस्य खुलेको छ।

सर्वोच्च अदालतको आदेश अनुसार सामान्य प्रशासन मन्त्रालयले सोमबार दोस्रो पटक जवाफ दिँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नरहेको र राय माग्न लोकसेवा आयोगमा  पठाएकोले आयोगमै रहेको जनाएको थियो । सामान्यले २०६५ असार २७ गते राय माग्दै पठाएको  पत्रमा तत्कालिन कामु प्रमुख कयोदेवि यमी नेतृत्वको लोकसेवा आयोग बैठकले २०६६ जेठ १० गते नै निर्णय गरी सामान्यलाई रायससहित फाइल फर्काइदिएको रहस्य खुलेको हो ।

आयोग स्रोतका अनुसार विभागीय कारबाहीका लागि राय दिनुअघिनै २०६५ भदौमा मुख्य अधिकृत पदबाटै कार्कीको राजीनामा दिइसकेकाले ‘कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा कुनै राय दिनु आवश्यक नहुने’ निर्णय गरी पत्र पठाएको थियो। – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै