2026-07-09 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

२३ दिन लगाएर काठमाडौँ आएका मिटरब्याज पीडितलाई सरकारले ढोका बन्द नगरोस् : रवि लामिछाने

फागुन १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले २३ दिन लगाएर आएका काठमाडौँ आएका मिटरब्याजीलाई वार्ताको ढोका बन्द नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै लामिछानेले चितवनका साथै देशैभरीका दूध किसान र मह किसान मारमा परेको बताए । 


उनले भने–‘किसानहरू दूध पोखेर बसिरहेका छन् भने अर्कोतिर विदेशबाट आयातित मह र पाउडर दूधले स्थान पाइरहेको छ । किसानलाई नजर अन्दाज ग¥यो भने किसानको आन्दोलनले सरकार ढाल्ने सम्मको क्षमता राख्छन्, होसियार रहनुहोला ।’

उनले भूमिहीन सुकुम्वासीलाई चुनावी फन्डको रूपमा मात्र भूमि दिने भन्ने गरेको उल्लेख गर्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनको विकल्प खोज्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो