2026-07-09 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेनुको निम्तो मान्न प्रधानमन्त्री दाहालसँगै भरतपुर जाँदै केपी ओली

फागुन १७, काठमाडौं | राष्ट्रियसभाको अध्यक्षको लागि यही फागुन २९ गते हुने निर्वाचनको मुखमा एमाले–माओवादीबीच सहकार्य हुन लागेको चर्चाबीच एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भरतपुर जाने भएका छन् ।

भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको ‘भरतपुर भ्रमण वर्ष’को उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन् । मेयर रेनु दाहाल निम्तो दिन गएकै दिन एमाले अध्यक्ष ओलीले पनि कार्यक्रममा सहभागी हुने वचन दिएका थिए ।

उक्त भ्रमण वर्षको भोलि नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन हुनेछ । सो निम्तो मान्नको लागि प्रधानमन्त्री दाहालसँगै ओलीपनि एउटै हेलिकप्टरमा जाने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो