कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक"/>

2026-06-20 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन-भारत जोड्ने मार्ग निर्माण अवरूद्ध

2016-10-21


कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक्का लगाइएको रुट परिवर्तन गर्न खोजेपछि विवाद चर्किएको छ ।

कार्यालयले पुरानो सर्भेअनुसारको बाटो परिवर्तन गरी नयाँ नयाँ बाटोमा सडक खन्ने तयारी गरेपछि विवाद भएको जनाइएको छ ।

कोसी राजमार्ग अन्तर्गतको हटिया किमाथांका सडकमा सडक कार्यालयले जबरजस्तीइ पथ परिवर्तन गरी निर्माण सुरु गर्न खोजेपछि स्थानीयले सडक निर्माणमा अवरोध गरेका हुन् ।

तीन वर्षभित्रमा सडकको ट्रयाक खोल्ने समहतिमा ठेकेदारले काम सुरु गरे पनि आयोजना प्रमुख र इन्जिनिययरले रुट परिवर्तन गर्न खोज्नुको कारण स्थानीयले माग गरेका छन् ।

ठेकेदारसँगको आर्थिक प्रलोभनले रुट परिवर्तन गरेको हुनुसक्ने स्थानीयको आरोप छ । -अन्नपूर्ण पोष्ट दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ