2026-07-09 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको प्रस्ताव- इलाम २ को निर्वाचनमा प्रतिस्पर्धा गरौँ, सहकार्य नगरौँ

फागुन २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने निर्वाचनमा सबै दललाई एक्ला एक्लै लड्न प्रस्ताव गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले चुनावमा प्रतिस्पर्धा गर्न सबै दललाई आग्रह गरेका हुन्।

उनले भने, ‘सदनमा सहकार्य गरौँ, निर्वाचनमा प्रतिस्पर्धा गरौँ। तर, हाम्रो संसदीय अभ्यासमा हिजोदेखि तपाईँहरूले के अभ्यास गर्नुभयो। सदनमा सधैँ प्रतिस्पर्धा गर्नुभयो तर निर्वाचनमा सहकार्य गर्नुभयो। जसले गर्दा लोकतन्त्रलाई पनि कमजोर बनाइदिनुभयो। एउटा दुखद् घटनाको कारणले इलाममा निर्वाचन हुँदै छ। हामी भन्न चाहन्छौँ त्यो निर्वाचनमा हामी प्रतिस्पर्धा गरौँ सहकार्य नगरौँ। हामी एक्लै प्रतिस्पर्धा गर्छौँ। र जित्छौँ पनि।’

एमालेका सांसद सुवास नेम्वाङको निधनपछि आगामी वैशाख १५ गते त्यहाँ निर्वाचन हुँदै छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो