मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ । 

मंगलबार त्रिपुरेश्वर स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ । 

मंगलबार त्रिपुरेश्वर स्"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समुदायिक आँखा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

२०७३, २ मंसिर बिहीबार १२:४४

मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ । 

मंगलबार त्रिपुरेश्वर स्थित अस्पताल हलमा बसेको गोष्ठीमा आँखाउपचार र शिविर बारेमाविभिन्न चरणका प्रयोग  विधिबारे मेडिकल निर्देशकइन्दुप्रसाद ढुंगेलले कार्यपत्र प्रस्तुतगर्नूभएको थियो भने समुदायिकआँखा स्वास्थ्यइन्र्चाज कल्याण ढुंगानाले ०७२ माभएकाशिविर बारे तथ्याङ्क सार्वजानिकगर्नुभयो । 

गोष्ठिमा विकट ठाउँहरुमा गरिने स्वास्थ्यशिविरमाआईपर्ने चुनौती र समाधानकापक्षमा छलफल भएको थियो । समुदायतहमागएर आँखाशिविर राख्दाआँखाका रोगीहरूलाई सहाजहुने भएकालेविभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमानिःशुल्क सेवाप्रदानगर्दै आएकोनेपालआँखा अस्पताललका प्रमुखकार्यकारी अधिकृत धनबहादुर घले बताउनुभयो । 

अगामीवर्ष पनिविभिन्नजिल्लाका विकट ठाउँहरुमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्ने भएको छ । विभिन्न समुदायिक सामाजिक संघसंस्थाको आयोजनामा अस्पतालको प्राविधिक सहयोग सहितआँखाउपचारमा सेवाप्रदानगर्ने भएको छ । 

कार्यक्रममानेपाल टर्की फाउण्डेशन, सकारात्मकविकास सञ्चार केन्द्र लगाएतविभिन्न बैक तथा संघसंस्थाबाट प्रतिनिधि सहभागी रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा