मङ्सिर ४, काठमाडौँ । नेपालमा विश्वस्तरको विश्वविद्यालयका रुपमा ‘राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान’ स्थापना गर्न जोड दिइएको छ । 

शिक्षा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ४, काठमाडौँ । नेपालमा विश्वस्तरको विश्वविद्यालयका रुपमा ‘राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान’ स्थापना गर्न जोड दिइएको छ । 

शिक्षा "/>

2026-06-19 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रविधि प्रतिष्ठान चित्लाङमा स्थापना गरिने तयारी

2016-11-19

मङ्सिर ४, काठमाडौँ । नेपालमा विश्वस्तरको विश्वविद्यालयका रुपमा ‘राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान’ स्थापना गर्न जोड दिइएको छ । 

शिक्षा मन्त्रालयको आयोजना भएको तीनदिने कार्यशाला गोष्ठीले प्रतिष्ठानले राष्ट्रिय विकासको प्राथमिकतालाई मद्दत पु¥याउने भएकाले चाँडो स्थापना गर्न माग गरेको छ । 

गोष्ठी समापनपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले एक वर्षभित्र सबै कानुन बनाएर अन्य विश्वविद्यालयसरह मान्यता पाउने प्रतिष्ठान स्थापना गरिने जानकारी गराउनुभयो । 

गोष्ठीमा प्रतिष्ठानको आवश्यकता, सङ्गठनात्मक संरचना, शैक्षिक एवम् व्यवस्थापकीय स्वरुप, सञ्चालन रणनीति र कानुनी संरचनाको स्वरुपका बारेमा छलफल गरिएको थियो । 

गोष्ठीमा स्वदेश तथा विदेशका गरी बाह्र प्राध्यापकले प्रतिष्ठानको आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एसियाली विकास बैंकको सहयोगमा मकवानपुरको चित्लाङमा प्रतिष्ठान स्थापना गर्ने सरकारको तयारी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो