मङ्सिर ६, महोत्तरी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा सामान्य दुर्घटना भएको छ । 

महोत्तरीको जलेश्वर जाँदै गर्दा बाटोमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, महोत्तरी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा सामान्य दुर्घटना भएको छ । 

महोत्तरीको जलेश्वर जाँदै गर्दा बाटोमा"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

२०७३, ६ मंसिर सोमबार ०८:१४

मङ्सिर ६, महोत्तरी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा सामान्य दुर्घटना भएको छ । 

महोत्तरीको जलेश्वर जाँदै गर्दा बाटोमा उनि चढेको बा ६ प ७५५५ स्कर्पियो गाडीको स्टेयरिङ्ग फेल भएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

पौडेल सर्लाहीबाट पार्टीको कार्यक्रमका लागि जलेश्वर गईरहेका थिए  । 

अहिले गाडीको मर्मत भइरहेको बताइएक छ । पौडेल भने अर्कै गाडी चढेर कार्यक्रमस्थल जलेशोर पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ