पढ्न करिब 2 मिनेट लाग्छ
एजेन्सी | सोशल मिडियामा अहिले यी महिलाको एक फोटो निकै भाईराल भएको छ । यस्तो दावी छ कि यो फोटो देखेपछी यी महिलाको श्रीमान जोनले श्रीमतीसँग सम्बन्ध बिच्छेद समेत गरेका छन् ।
तर सामाजिक संजालमा भाइराल बनेको यो फोटोमा देखिएको महिलाको बास्तबिक नाम र घटनाको के हो भन्ने बारे भने अहिलेसम्म आधिकारिक समाचार आएको छैन । भाइरल बनेको फोटोमा सामाजिक संजालमा यो फोटो पोष्ट गर्नेहरुले लेखे अनुसार यी महिलाका श्रीमान जोन प्राय कम्पनीको कामले बिभिन्न देशहरुमा घुम्ने गर्थे, जसको कारण उनले आफ्नो श्रीमतीलाई त्यति ध्यान दिन पनि भ्याउदैनथे । एक दिन रातको समयमा उनले आफ्नी श्रीमतीलाई फोन गरे, तर श्रीमतीले फोन उठाईनन । उनले लगातार फोन गर्दा पनि धेरै बेर पछी मात्र फोन रिसिभ भयो । फोनमा उनले आफू नुहाउन गएको कारण फोन उठाउन नसकेको बताएकि थिइन । जोनले उनलाई आफ्नो फोटो तत्काल पठाउन भनेपछी उनले अटो क्यामेराको माध्यमबाट आफ्नो फोटो खिचेर श्रीमानलाई यो फोटो पठाएकी थिइन्.. तल फोटो हेर्नुस |
तर यही माथिको फोटोको कारण श्रीमान यति रिसाए कि उनीसँग सम्बन्ध बिच्छेदको बाटो अपनाए । कारण थियो- फोटोमा उनको खाट मुनि एउटा व्यक्तिको हात देखिनु |
यस्तो छ, फोटोको बास्तबिकता: