खकेन्द्र केसी, मसिंर १४, सल्यान । राप्ती अञ्चलको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सल्यानको कोटमौला र दमाचौर त्यसैगरी सबैभन्दा धेरै स्याऊ उत्पादन हुने रोल्पाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, मसिंर १४, सल्यान । राप्ती अञ्चलको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सल्यानको कोटमौला र दमाचौर त्यसैगरी सबैभन्दा धेरै स्याऊ उत्पादन हुने रोल्पाको "/>
2026-09-08 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बुधबारबाट हाँसेकाटे वन १५ दिनका खुलाउने निर्णय

खकेन्द्र केसी, मसिंर १४, सल्यान । राप्ती अञ्चलको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सल्यानको कोटमौला र दमाचौर त्यसैगरी सबैभन्दा धेरै स्याऊ उत्पादन हुने रोल्पाको जिनाबाङ गा।वि।स।का किसानहरुले खेतीको लागी सधै प्राङगारीक मलमा निर्भर रहने गर्दछन । 

 उक्त प्राङगारीक मलको लागी सधै उपयोग गर्दै आएको हाँसेकाटे जङगल बर्षमा दुई पटक खुल्ने र अन्य समयमा बन्द हुने गर्दछ ।  तिन गाविसका बासीन्दाहरु लाभाम्वीत हुने उक्त वन व्यवस्थापन समितीको सोमबार बसेको बैठकले १५ गते देखी ३० गते सम्म वन खोल्ने निर्णय गरेको वन पाले मोहोनलाल खत्रिले जानकारी दिएका छन ।

पुर्वी उत्तर भागमा चैतेकाफल खोला, दक्षिणमा शिद्धचुली र पश्चिममा किलोहान्ने को बिचमा पर्ने उक्त वनमा करिव ८०० घरपरिवारले प्रयोग गर्दै आएको वन व्यवस्थापन समितीका अध्यक्ष निमबहादुर केसीले बताएको त्यहाँबाट खिमलाल केसीले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ