2026-07-09 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी

मंसिर १७,  काठमाडौँ | मलेसिया र बंगलादेशबीच कामदार लिने/दिने अन्तिम तयारी भएको छ । करिब दुई साताअघि दुवै देशका श्रम तथा मानव संसाधन मन्त्रीहरुबीच ढाकामा भएको छलफलपछि कामदार लिने/दिने ‘अन्तिम गृहकार्य’ भएको छ । 

मलेसियाली मानव संशाधन मन्त्री रिचर्ड रियट जइम र उनका बंगलादेशी समकक्षी नुरुल इस्लामबीच गत नोभेम्बर १७ मा भएको छलफलपछि यसबारे अन्तिम तयारी भइरहेको बंगलादेशको अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ । ‘जीटूजी प्लस’ नाम दिइएको यस प्रक्रियामार्फत मलेसियाले बंगलादेश सरकारले तोकेका विभिन्न १० वटा एजेन्सीमार्फत बंगलादेशी कामदार लिन थाल्नेछ ।

अघिल्लो वर्ष जुनमा करिब १५ लाख बंगलादेशी कामदार लिने घोषणा गरेको मलेसियाले विभिन्न सरोकारवालाहरुको आलोचनापछि उक्त निर्णयबाट पछि हटेको थियो । उसले गत वर्ष फेब्रुअरी १९ मा नयाँ विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

उक्त निर्णय गरेको झन्डै २२ महिनापछि मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी गरेको हो । बंगलादेशबाट मलेसियाले पुरुष र महिला दुवै कामदार लिने जनाइएको छ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू