खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर"/>
2026-07-09 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

सङघर्षका साथ संगितिक क्षेत्रमा सर्जक बने (डि.के. रोल्पाली)

खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर्जक दिपक वि.क. (रोल्पाली डि के) यतिबेला आफ्नो सांगीतीक क्षेत्रमा अगाडि बढीरहेका छन् । कलाकारीकता क्षेत्रमा नै आफनो जीवन बिताउछु भन्ने बिचार लिएका डि.के. रोल्पाली ८ वर्ष अघि वैदेशिक रोजगारीको क्रममा साउदी को दमाम मा पुगेपनी गीत संगीतलाई माया मार्न नसकेको र संगीत तर्फ आफ्नो यात्रा अगाडि बढाएको बताउँछन् ।

रोल्पाको जिनाबाङ १ हेल्ङ्खोलामा जन्मिएका दिपक वि.क. (रोल्पाली डि के) ले भन्छन् गर्ने काम र आफ्नो इच्छा शक्ति लाई कसैले पनि रोक्न नसक्ने र त्यसको उदाहरण आफु बनेको पनि बताउँछन् । सानैदेखि गीत गाउने, बाजा बजाउने विद्यालयमा हुने विभिन्न कार्यक्रममा भाग लिने उनी अहिले रोजगारको सिलसिलामा साउदी बाटै भएपनि धेरै गीत सिर्जना गर्न र निकाल्न सफल भएका छन् । 

नेपाल जस्तो गरिब मुलुकमा दुई छाक खानको लागी हात जोड्दै अर्काको देशमा भौतारीनु परेपनि आफु निकै सङघर्षका साथ संगीतिक क्षेत्रमा लागेको बताउने उनले अहिले सम्मा करिब  ४ वटा गीत निकालेका छन । बङगुरको कौलो मासु, आगो पर्ने सलाइ, किन झर्छ   आँसु, ईन्टरनेट अनगर जस्ता एल्बम मा शब्द, लय तथा सिर्जना गरेका उनले साउदी जस्तो कडा कानुन भएको र दैनिक १२ घण्टा भन्दा बढी काम गर्नुपर्ने देशमा बस्नुपरे पनि विदाको दिन समयलाई मिलाएर अब केही गीतको भोकल गर्ने तयारीमा रहेको बताउँछन् ।

(डि.के. रोल्पाली) सँग फेसबुकमा गरिएको कुराकानीका आधारमा । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो