२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन जना बालिकालाई ललाई-फकाई आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

१५ चैत्र २०८१, शुक्रबार १२:००

सल्यान | तीन जना बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले कालीमाटी गाउँपालिकाका ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार ५७ वर्षीय पुरुषले घरनजिकैको पसलबाट पटक-पटक चकलेट किनेर खान दिई ललाई-फकाई आफ्नो कोठामा लगेर तीन बालिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप छ ।

पक्राउ परेका पुरुषलाई जिल्लाको त्रिवेणी गाउँपालिका-६ लुहामबजारमा रहेको इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । आरोप लागेका व्यक्तिका नाममा जिल्ला अदालत सल्यानमा मुद्दा दर्ता भई अनुसन्धानका लागि म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल