पुस १, काठमाडौं | अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका ह"/> Sajhasabal पुस १, काठमाडौं | अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका ह"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीभी परेका एसपी खरेलले राजीनामा दिए, ११ गते उड्ने

१ पुष २०७३, शुक्रबार ०२:०५

पुस १, काठमाडौं | अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन्। यद्यपी उनको राजीनामा स्वीकृत भने भएको छैन । 

कुनै पनि सरकारी ओहदामा रहेका कर्मचारीले विदेशी पीआर तथा नागरिकता लिन नपाउने नियम बनाएको भएपनि त्यसको खिल्ली उडाएर एक वर्षअघि एसपी खरेलले अमेरिकी डीभी भरेका थिए ।

अमेरिकी डीभी परेका प्रहरी उपरीक्षक (एसपी) प्रमोद खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन् । आगामी फागुन ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङसमेत उनले गराइसकेका छन्। – नेपाल समाचार पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…