पुस १, काठमाडौँ | मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।

सुख्खायाममा भारतबाट विद्युत् आयात "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, काठमाडौँ | मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।

सुख्खायाममा भारतबाट विद्युत् आयात "/>

2026-07-09 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडीङ हटाउने सरकारको कामलाई एमालेको निरन्तर अवरोध

पुस १, काठमाडौँ | मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ ।

सुख्खायाममा भारतबाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको रक्सौल परवानीपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणमा एमालेका नेता एवम् पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडललगायतको समूहले अवरोध गरेको पाइएको आजको जनआह्वान साप्ताहिकमा खबर छ । स्थानीय स्तरमा माग हुने विद्युत् आपूर्ति गर्न सो प्रसारण लाइन पञ्चायतकालमा नै निर्माण भएको हो । त्यतिखेर नै स्थानीय प्रशासनले मुआब्जालगायतका विषयमा सार्थक सम्बोधन गरेर निर्माण गरेको प्रसारण लाइन निर्माणमा हाल पूराना कुरा झिेकर पौडेललगायतको समूहले अवरोध गरेको पाइएको छ ।

माओवादी नेतृत्वको सरकारले योजना, ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा उज्यालो नेपाल अभियानले सफलता प्राप्त गर्न थालेपछि एमालेले संगठित रुपमा नै सो अभियानलाई असफल बनाउन लागिपरेको छ । राजधानीको बानेश्वरमा मुसाले काटेको भनिएको केवल तथा बिगारिएको फिडरमा समेत एमालेको हात रहेको बताइन्छ । राजधानीलाई अध्यारो पार्ने मनसायका साथ उक्त फिडर बिगारिएको बताइन्छ ।

रक्सौल परवानीपुर प्रसारण लाइनमा थप क्षतिपूर्ति र मुआब्जाको माग राखेर एमाले बाराका नेता तथा कार्यकर्ताले आयोजनामा अवरोध गरेका छन् । पुरुषोत्तम पौडेलको नेतृत्वमा आयोजनामा अवरोध गर्ने, कुनै पनि हालतमा बनाउन नदिने र थप विद्युत् नआएपछि व्यापारीबाट कसिमन उठाउने मनसायका साथ आयोजनामा अवरोध गरिएको हुन सक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू