2026-07-09 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई तोलाको सिक्री जाँडलाई सितन बनाएर निलेपछि…

पुस ४, काठमाडौं | लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। उनको छिनछिनको स्वास्थ्य अवस्था काठमाडौं प्रहरीले लिइरहेको छ। 

काठमाडौंमा केही दिन अघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो। प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पतालमा भर्ना गरिएका छन्। घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन प्रहरी आरोपीमाथिको स्याहारसुसारमा खटिइरहेको छ।

काठमाडौंका प्रहरी निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीले बेलाबेला आरोपीको अवस्थाबारे जानकारी लिइरहेका छन्।

प्रहरीका अनुसार कीर्तिपुर घर भइ हलचोक बस्ने सुमन महर्जनले लुटेको दुई तोला सुनको सिक्री निलेका थिए। महानगरीय प्ररही वृत्त स्वयम्भुका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए। – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू