पुस ७, काठमाडौं । बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।

पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, काठमाडौं । बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।

पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरल"/>

2026-07-09 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुआमाले नै दोस्रो बिहे गरेपछि छोराछोरीको बिचल्ली

पुस ७, काठमाडौं । बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।

पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको बिचल्ली भएको हो । पुतलीलाई अहिले हजुरआमा धनमाया चेपाङले पालिरहेकी छन् ।

‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’ धनमायाले भनिन्, ‘बाआमाले नै छाडेपछि नातिनातिनीको बिजोग भएको छ ।’

पुतलीका दुवै दाइहरु भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको धनमायाले वताइन् ।

बाआमाको गैरजिम्मेवारीका कारण किताब कापि बोकेर विद्यालय जानु पर्ने उमेरमा अहिले पुतली हजुरआमासँग वनमासा घारीमा बाख्रा चराउँन जान्छिन् । ‘स्कुल जान मान्दिन, भर्ना पनि गरेको छैन ।’ धनमायाले भनिन्, ‘म जहाँ गयो त्यहीं जान्छे । राति पनि सँगै सुत्छौं ।’- अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू