पुस ९, वीरगन्ज । बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए । 

उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, वीरगन्ज । बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए । 

उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरी"/>

2026-07-09 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मापसे चालक समात्न चार राउण्ड गोली

2016-12-24


पुस ९, वीरगन्ज । बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए । 

उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्‍यो । भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारीचालकले मदिरा सेवन गर्ने गर्छन् ।

वीरगन्ज १६ पावरहाउस चोकमा जाँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे । ट्रक गति बढाउँदै उत्तर गण्डकतिर कुद्यो । चोकचोकका प्रहरीले रोक्न आग्ह गर्दा पनि ट्रक रोकिएन । र, प्रहरी गोली चलाउँन बाध्य भयो ।

सवारी चालक करू यादव, सहचालक धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको गाडीलाई प्ररीले नियन्त्रणमा लिएको छ । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू