पुस ११, काठमाडौं | सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ।

उसले आयोजनालाई ऋणका रूपमा दि"/> Sajhasabal पुस ११, काठमाडौं | सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ।

उसले आयोजनालाई ऋणका रूपमा दि"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारद्वारा तामाकोसी सेयरले कार्यकर्ता पोस्ने तयारी

११ पुष २०७३, सोमबार ०१:५६

पुस ११, काठमाडौं | सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ।

उसले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रूपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु अति विपन्न तथा सहित र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाढ्न लागेको हो।

कात्तिक तेस्रो सता तामाकोसी आयोजनास्थलको आकस्मिक निरीक्षणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी ऋणलाई सेयरका रूपमा वितरण गर्ने आश्वासन बाँडेका थिए। राजधानी फर्केलगत्तै दाहालले त्यसका लागि मापदण्ड मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए।

सेयर वितरणको खाका कसरी तयार पार्दा  प्रभावकारी हुन्छ भन्नेबारे प्रधानमन्त्री दाहालले विज्ञहरूसँग राय सुझावसमेत लिएका थिए। विज्ञबाट पनि सरकारले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रकम सेयरका रूपमा पूर्वमाओवादी लडाकु, अति विपन्न तथा सहित र बेपत्ताका परिवारलाई वितरण गर्न सकिने सुझाव दिएपछि त्यही आधारमा सरकार अघि बढेको हो। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…