2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

शारदा कुमाख कृषि उत्पादन सहकारी संस्थाको नयाँ कार्य समिती चयन

खकेन्द्र केसी

पुस २३ सल्यान

शारदा कुमाख कृषि उत्पादन सहकारी संस्था लिमीटेड शा.न.पा. १ श्रीनगर सल्यानको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आज नयाँ कार्य समिती चयन गरेको छ ।

मान बहादुर मल्लको अध्यक्षतामा ९ सदस्य संचालक समिति गठन गरेको छ । जस्मा बेल्धर खड्का उपाध्यक्ष, तिलक वि.क., सचिव चित्रा बुढाथोकी कोषाध्यक्ष रहेका छन भने सदस्यहरुमा निम नारायण उपाध्याय, मंगल कुमारी शाह, टिकाराम आचारर्य, विमला नेपाली, प्रकाश शर्मा चयन भएका छन ।

त्यस्तै सल्लाहकार समितिमा, तिलकराज भण्डारीको संयोजकत्वमा ६ सदस्य कार्यसमिती गठन गरिएको छ । जस्मा निम बहादुर के.सी., गणेश शाही, लोकमान बुढाथोकी, नवीन सिंह भडेल, जित बहादुर पुन, मोहनलाल बुढाथोकी हरो छन । लेखा समितिमा पनि बहादुर चलाउनेको संयोजकत्वमा घनश्याम अधिकारी र कमल बुढाथोकी सदस्य रहेका छन भने उपसमितिमा पुष्कर बस्नेतका संयोजकत्वमा इन्ताज मिया र हिमाल योगी सदस्य भएका छन ।

सल्यान उद्योग वाणिज्य संघको हल खलङगामा भएको कार्यक्रममा सल्यान रुकुम यातायातव्यबसायीक समितीका अध्यक्ष लोकमान बुढाथोकी, निम बहादुर के.सी. नवीन सिह भडेल, गणेश शाहीके उपस्थिती रहेको थियो । मोहनलाल बुढाथोकीको सभा अध्यक्षमा सुरु भएको कार्यक्रमको संचालन संचालक तिलक बि.क. ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ