माघ ७, काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

उनले कान्छी छोरी निशाकुसुमको केही दिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

उनले कान्छी छोरी निशाकुसुमको केही दिन "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीको आग्रहमा ज्ञानेन्द्रलाई शीतलनिवासमा निम्ता

७ माघ २०७३, शुक्रबार ०७:१२


माघ ७, काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

उनले कान्छी छोरी निशाकुसुमको केही दिन अघि मात्रै विवाह गरिन राष्ट्रपति रामवरण यादवका नातीसँग । राष्ट्रपतिको छोरीको विवाहको प्रसंगमा पूर्व राजा ज्ञानेन्द्र समेत जोडिएर आए ।

पछिल्लो दिनमा राष्ट्रवादको नाममा राष्ट्रघातको आन्दोलन चलाउँदै आएका खड्ग ओलीको निर्देशनमा एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी विद्या भण्डारीले ज्ञानेन्द्रलाई निम्ता दिएको बताइन्छ ।

राष्ट्रवादलाई बढावा दिन पनि पूर्व राजालाई बोलाउनु पर्छ, एमालेको पक्षमा जनलहर बढ्छ भन्दै ओलीले विद्यालाई भनेपछि उनले पूर्व राजालाई बोलाएको बताइन्छ । त्यसो त एमालेको उपाध्यक्ष रहँदा भण्डारीले पनि राजतन्त्रलाई कुनै न कुनै स्थान दिनु पर्ने भन्दै सार्वजनिक भाषण नै गर्दै आएकी थिइन । 

खड्ग ओलीको आदेशलाई स्वीकार गर्दै गणतन्त्रको समेत मान मर्दन गर्ने गरी राष्ट्रपति प्रस्तुत भएको भन्दै उनको आलोचना समेत भएको छ । धेरैले ज्ञानेन्द्रको विवाह समारोहमा उपस्थितीलाई सकारात्मक तथा नकारात्मक कोणबाट व्याख्या एवम् विश्लेषण गरिरहेका छन् । -जनआह्वान साप्ताहिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट