माघ १०, काठमाडौं । प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, काठमाडौं । प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन नभए ०१७ को भन्दा भयानक दुर्घटनाः प्रधानमन्त्री

२०७३, १० माघ सोमबार ०१:४७

माघ १०, काठमाडौं । प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए । 

‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ,’ उनले भने, ‘नेपाल राष्ट्रको एकतालाई भत्काउने प्रयास भइरहेका वेला मधेसी, पहाडी, हिमाली सबै एक भएर जुध्नुको विकल्प छैन ।’

निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितालगायतका सबै उपलब्धि धरापमा पर्ने भन्दै मधेसी मोर्चासहित सबै दललाई जिम्मेवार बन्न उनले आग्रह गरे । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो