माघ १०, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १०, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन ह"/>
2026-07-09 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वकिलहरु आन्दोलनमा उत्रिएपछि हजारौं मुद्दा अलपत्र

2017-01-23

 माघ १०, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजारौ मुद्दा प्रभावित भएको छ । 

सरकारी वकिलहरु बहसका लागि अनुपस्थित भए पनि कतिपय अदालतमा एकातर्फी बहसपछि अदालत निर्णयमा पुगेको थियो । सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको इजलासमा सरकारी वकिल प्रतिनिधि हुने प्राय मुद्दा स्थगित थिए भने अन्य इजलासमा सुनुवाइ भएको थियो । 

न्यायापरिषद्ले दुई साताअघि गरेको न्यायाधीश नियुक्तिको सिफरिसलाई लिएर असन्तुष्टि जनाउँदै सरकारी वकिलहरुले हिजोदेखि अनिश्चित्कालिन रुपमा बहस पैरवी बहिष्कार गर्ने निर्णय गरेका थिए । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू