माघ १२, काठमाडौं । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । 

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, काठमाडौं । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । 

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबा"/>

2026-07-09 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घातक रसायन खेलौनामा सरकारले लगायो प्रतिवन्ध

2017-01-25

माघ १२, काठमाडौं । बालबालिकाले खेल्ने विभिन्न प्रकारका खेलौनामा मिश्रण गरिने रसायन सम्बन्धमा सरकारले मापदण्ड तोकेको छ । 

जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ। मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, विक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिवन्ध लगाएको छ । 

यसअघि खेलौनासम्बन्धी मापदण्ड नहुँदा आयातकर्ता र निर्यातकर्ताले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गर्दै आफूखुशी घातक रसायन प्रयोग गरी खेलौना तयार पार्दै आएका थिए । 

यस्ता घातक रसायन प्रयोग गरी खेलौना प्रयोग गरी बालबालिकामा तत्कालिनदेखि दीर्घकालिन अवस्थाका घातक रोग लाग्ने सम्भावना हुन्छ । 

वातावरण मन्त्रालयले बालबालिकाले प्रयोग गर्ने खेलौनामा गह्रौं धातुलगायत अन्य १२ प्रकारका रासायनिक मात्रा सम्बन्धी मापदण्ड निर्धारण गरेको हो । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू