माघ १५, काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५, काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला जलविद्युत आयोजना निर्माणमा ढिलाइ

२०७३, १५ माघ शनिबार ०२:१८

माघ १५, काठमाडौं । नेपालमा भारतीय तथा नेपाल-भारत संयुक्त लगानीमा निर्माण सम्झौता भएका तीन ठूला जलविद्युत आयोजना समयभित्रै निर्माण हुने सम्भावना टर्दै गएको छ ।

नेपालको आर्थिक समाजिक विकासमा कायापलट ल्याउन सक्ने भनी विश्लेषण गरिएका ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र ९/९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना अन्योलपूर्ण देखिएको हो । 

करिब दुई दशकदेखि अलपत्र पञ्चेश्वर, झन्डै चार दशकदेखि निर्माण चर्चा चलाइएको अरुण तेस्रो र दशकदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण तहमा लैजान खासगरी नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारत सरकार तत्पर देखिएको थियो ।

तर नाकाबन्दीपछि दुबै देशबीच चिसिएको समबन्धका कारण पञ्चेश्वर डिपीआरमा ढिलाइ भएको छ भने माथिल्लो कर्णाली र अरुण तेस्रोमा जग्गा प्राप्ति तथा लगानी समस्याकै कारण ढिलाइ भइरहेको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा