माघ २१ सल्यान 
दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडककोे निर्मान काम यो बर्ष पनि गरिएको छ । 
  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१ सल्यान 
दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडककोे निर्मान काम यो बर्ष पनि गरिएको छ । 
 
2026-09-08 06:07 PM
कृषि गतिबिधी

दमाचौरको चामी गाउँमा कृर्षि सडक विस्तार गरिदै

माघ २१, सल्यान । दमाचौर १ चामी गाउँको टाकुराबाट पुर्व तिर दोवै खोला, चैतेकाफल हुदै रोल्पाको जिनाबाङ जोड्ने कृर्षि सडकको निर्मान काम यो बर्ष पनि गरिएको छ । 
दमाचौर गा.वि.स. बाट २०७२/७३ को लागि परेको १ लाख बजेटले पोहोर साल केहि सडक खनिएको समीतिका सचिव खकेन्द्र केसीले बताएका छन् । यो बर्ष पनि २०७३/७४ मा कृर्षी सडकका लागी गाविसबाट छुट्याएको ५० हजार र सडक उन्नतीको लागी ७० हजार गरि जम्मा  १ लाख ३०  हजारले चामी गाउँको टाकुराबाट ठुलाचौर सम्म विस्तार गरिएको सडक आज एक कार्यक्रम गरि समापन गरिएको छ । 
आलु उत्पादनका लागि प्रख्यात रहेको चामि गाउँ गाविसको सम्पूर्ण सुविधाबाट पछाडि रहेको छ । आलु उत्पादन बाट चामी गाउँका किसानहरुले बर्षेनी लाखौँको आम्दानी गर्दै आएका छन् । अहिले निर्माण गरिएको कृर्षी सडक अझै विस्तार गरी जिनाबाङ सम्म जोड्न सके किसानहरुलाई झन राहत हुने कृर्षि सडक समितिका अध्यक्ष खिमलाल केसी र सदस्य टोप बहादुर केसी बताउछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल