By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दोश्रो संबिधान सभामा जम्मा १४ मत पाएकी आशा कसरी दुबईको राजदुत बनिन् ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दोश्रो संबिधान सभामा जम्मा १४ मत पाएकी आशा कसरी दुबईको राजदुत बनिन् ?
काठमाडौँ - KTMराजनीति

दोश्रो संबिधान सभामा जम्मा १४ मत पाएकी आशा कसरी दुबईको राजदुत बनिन् ?

साझासवाल
Last updated: February 22, 2017 3:23 am
साझासवाल
4 Min Read
Share

फागुन ११, काठमाडौँ | दोश्रो संबिधान सभामा जम्मा १४ मत पाएकी आशा लामालाई बर्तमान सरकारले ठूलो जिम्मेवारी दिएको छ । आशा नामुद म्यानपावर व्यवसायी हुन् ।

त्यसोत बैदेशिक रोजगार बिभागमा समेत् उनको नाम चोखो छैन । २०६२ देखि म्यानपावर क्षेत्रमा हात हालेकी आशाले रुद्रबहादुर भट्टराईसँग मिलेर ‘जब ट्र्याक’ रिक्रुटिङ चलाएकी थिइन् । यो म्यानपावरले साउदी अरब, कतार, संयुक्त अरब इमिरट्स, मलेसिया र कुवेतमा पुरुष र महिला कामदार पठाउथ्यो । यो म्यानपावरबाट विदेश गएका कामदारले सम्झौताअनुसार सेवा सुविधा नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरीसमेत हालेका थिए । साउदीको अन्तब इस्ट फर अपरसन एन्ड मेन्टिनेसनल कम्पनीमा यही म्यानपावर कम्पनीले कानुनी प्रक्रिया छलेर एक सय ११ महिला कामदार पठाएकोप्रति आपत्ति जनाउदै नेपाली दूतावासले लामाको म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्रसमेत पठाएको थियो । 

अब सरकारले तिनै म्यानपावरकि मालिकलाई युएई जस्तो मुख्य नेपाली कामदार जाने देशको राजदुतको जिम्मेवारी दिएपछी ब्यबसायिक स्वार्थ हावी हुने स्पष्ट संकेत दिएको छ । म्यानपावरहरुकै कारण खाडी मुलुकमा बेथिति आएको अवस्थामा म्यानपावरकै मालिकलाई त्यत्रो जिम्मेवारी दिनु जनतामाथिको ठूलो घात भएको दुबईबाट नेपालीहरुले बताएका छन् । दुबई स्थित एक कम्पनीमा काम गर्दै आएका बिकास श्रेष्ठले पैसाको आडमा राजदुत बनाइएको आरोप लगाए । म्यानपावर ब्यबसायी आशालाई दुबईको राजदुत बनाएपछी सामाजिक संजालमा चर्को आलोचना समेत भएका छन् । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यूएईमा आशा लामा र ओमनमा शर्मिला पराजुलीलाई राजदूत नियुक्त गर्न सिफारिस गरको थियो । लामा कांग्रेस र पराजुली मधेसी जनअधिकार फोरमको कोटामा राजदूत सिफारिस भएका हुन् । 

राजनीतिमा यु-टर्न ! 

राजदूत सिफारिसमा परकी इलामकी आशा लामा दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा जनमोर्चा नेपालका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा उनले जम्मा १४ मत पाएकी थिइन् । हुनत राजदुत नियुक्तिको लागि निर्वाचनको मत महत्वपूर्ण हुँदैन तर निर्वाचनको मतले नै व्यक्तिको प्रभावकारिता निर्धारण गर्ने हुँदा आशा त्यति प्रभावशाली व्यक्तित्व हैन भन्ने स्पष्ट पारेको छ । आफ्नै साथी-सर्कलले समेत मत दिँदा पनि १४ मतभन्दा धेरै आउनुपर्ने हो तर उनकै सर्कलले समेत उनलाई महत्व दिंदैनन् ।

माओवादी सरकारको पालामा राजदुत नियुक्तिमा परेपनि उनलाई राजदुत सिफारिस गर्ने मधेस जनअधिकार फोरम हो । एकाएक पार्टी परिवर्तन गरि फोरमको कोटामा राजदूत सिफारिस भएकि आशाको बिषयलाई धेरैले पैसाको खेल मानेका छन् । 

आशाले पैसाको बलमा आफैले संयुक्त अरव इमिरेट्स रोजेको आरोप लगाइएको छ । उनको सबैभन्दा ठूलो म्यानपावर व्यापार संयुक्त अरब इमिरट्स (यूएई) मै छ । यस अघि आशालाई केपी ओली नेतृत्वको सरकारले समेत मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा राजदूत सिफारिस गरको  थियो । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेको सरकारमा पनि आशालाई राजदूतमा नियुक्ति गर्न एकसुत्रीय माग राखेको बताइएको छ । 

आशा फाउन्डेसन् खोलेर निकै सर्हानिय काम गरेको भनिएपनि उनैले संचालन गरेको म्यानपावरले कानुन छलेको भेटिनु उनको नैतिकतामै प्रश्नबाचक चिन्ह उब्जिनु हो । आर्थिक रुपमा बलियो आशाले राजनीतिक आस्था परिवर्तन गर्नु र छोटो समयमै फोरम लोकतान्त्रिकको आँखामा पर्नु सामान्य बिषय भने हैन । त्यसमा पनि भाग्य वा पैसाको खेल, उनि संयुक्त अरब इमेरेट्सकै राजदुतमा सिफारिस हुन पुगेकी छन् । यो बिषयलाई आम सर्वसाधारणले ब्यबसायिक स्वार्थ मानेका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article निसीभुजी जनता क्याम्पसको रजत जयन्ति मनाईँदै
Next Article बाहिरी चक्रपथ निर्माणको अन्तिम तयारी हुँदै (यस्तो छ योजनामा)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

57 years ago
काठमाडौँ - KTMराजनीति

महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार र वडा सदस्यका उम्मेदवारले ३ लाख रुपैयाँ मात्रै खर्च गर्न सक्

57 years ago
मुख्य समाचारमोरङ्ग - MRGराजनीति

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

10 months ago
काठमाडौँ - KTMललितपुर - LLTसमाज

मानव सेवा आश्रम ललितपुर शाखाको उद्घाटन हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?