वैशाख १, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । 

तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । 

तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला?

२०७४, १ बैशाख शुक्रबार ०२:३३

वैशाख १, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । 

तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ । आजको नयाँ पत्रिका दैनिकले तस्बिरसहित छापेको छ जसलाई  अलि असगर र ज्ञानेन्द्र कार्कीले सिंहदरबारभित्रको असरल्ल र लथालिंगको अवस्थालाई तस्बिरमार्फत चित्रण गरेका छन् ।

भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको फोहोरले देशको सर्वोच्च निकाय सिंहदरबार पूरै दयनीय देखिन्छ । पहिले प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारको मुख्य भवन, पुरानो संसद् भवन, श्रम मन्त्रालय, महिला मन्त्रालय भूकम्पले क्षतिग्रस्त भएका छन् । तर, पुनर्निर्माणले गति लिन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त