खकेन्द्र केसी, अनलाइन तहल्का

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसा"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

२०७४, ६ बैशाख बुधबार ०५:२३

खकेन्द्र केसी, अनलाइन तहल्का

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो । 

नेपालकै सबैभन्दा धेरै अदुवा उत्पादन हुने सल्यानको माल्नेटामा पनि आज परेको पानीले अदुवा कृर्षकहरुलाई राहात पुगेको त्यहाँबाट कमल सजुवालले जानकारी दिएका छन् । 

त्यस्तै आलुको पकेट क्षेत्र मानिने सल्यानको बाफुखोला, निगालचुला, कोटमौला, दमाचौरको माथिल्लो भाग र रोल्पाको जिनाबाङ, पाखापानी, राँक लगायतका बस्तीहरुमा आज परेको पानीले किसानहरु हर्षित भएका छन् । यो पानीले किसानले लगाएको आलु फस्टाउने भएपछि धेरै राहत को महसुस गरेका छन । आकासे पानीको भरमा रोल्पाको जिनाबाङ का अधिकांश ठाउँहरुमा आलु खेती गरिने जिनाबाङबाट विमल केसीले जानकारी दिएका छन्  ।

 सिचाइ भएका ठाउँमा पनि आकासे पानीले उत्पादन लाई बढाउने किसान हरुको भनाइ छ । तर खोलाको आसपासमा बस्नेहरूलाई भने बाढी आउने त्रास बढिरहेको छ । गत बर्ष सल्यानको बाँफुखोला देखि रोप्ल्पाको सुकावडार सम्म गएको बाढीले एक जनाको ज्यान जानुका साथै ठुलो धनजनको क्षेती भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा