खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा प"/>

2026-09-08 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आजको पानीले केहि किसानलाई फाईदा, केहिलाई गत बर्षको झल्को ।

खकेन्द्र केसी

बैशाख ६ सल्यान÷रोल्पा 

आज परिरहेको पानिले किसानहरुलाई अन्न बाली भित्र्याउन चटारो परिरहेको छ । यो समयमा खाद्यान्न बाली गहु, जौँ काटेर मकै रोप्ने गरिन्छ । मकै रोप्नलाई र बाँझो जमिन जोत्नलाई आजको पानिले किसानहरुलाई फाईदा पुगेको हो । 

नेपालकै सबैभन्दा धेरै अदुवा उत्पादन हुने सल्यानको माल्नेटामा पनि आज परेको पानीले अदुवा कृर्षकहरुलाई राहात पुगेको त्यहाँबाट कमल सजुवालले जानकारी दिएका छन् । 

त्यस्तै आलुको पकेट क्षेत्र मानिने सल्यानको बाफुखोला, निगालचुला, कोटमौला, दमाचौरको माथिल्लो भाग र रोल्पाको जिनाबाङ, पाखापानी, राँक लगायतका बस्तीहरुमा आज परेको पानीले किसानहरु हर्षित भएका छन् । यो पानीले किसानले लगाएको आलु फस्टाउने भएपछि धेरै राहत को महसुस गरेका छन । आकासे पानीको भरमा रोल्पाको जिनाबाङ का अधिकांश ठाउँहरुमा आलु खेती गरिने जिनाबाङबाट विमल केसीले जानकारी दिएका छन्  ।

 सिचाइ भएका ठाउँमा पनि आकासे पानीले उत्पादन लाई बढाउने किसान हरुको भनाइ छ । तर खोलाको आसपासमा बस्नेहरूलाई भने बाढी आउने त्रास बढिरहेको छ । गत बर्ष सल्यानको बाँफुखोला देखि रोप्ल्पाको सुकावडार सम्म गएको बाढीले एक जनाको ज्यान जानुका साथै ठुलो धनजनको क्षेती भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग