जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरेबियाले कतारबारे थप रहस्य सार्बजनिक गर्यो

३१ जेष्ठ २०७४, बुधबार ०७:२३

जेठ ३१, काठमाडौँ । साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । 

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथि प्रतिबन्ध नलाएको दाबी गर्दै कतार प्रतिबन्धको अवस्थामा नरहेको बताएका छन । वासिङटनमा अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनसँगको भेटवार्ताको क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले आफ्नो देशले कतार एयरवेज तथा कतारका अरु विमान कम्पनीलाई आफ्नो देशमा उडान भर्न नदिएको तर अरु देशका विमानलाई आफ्नो देशको विमानस्थल प्रयोग गरेर कतार जान दिएकाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेका छन् ।

साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले भने- ‘कतारमाथि प्रतिबन्ध लगाएको होइन । कतारलाई आवतजावतमा रोक लगाएको छैन । बन्दरगाहा र विमानस्थल खुला छन् । हामीले उनीहरुलाई हाम्रो हवाई क्षेत्र प्रयोग गर्न नदिएका हौं । अरु देशका विमान कम्पनीलाई होइन । यो हाम्रो सार्वभौम अधिकार हो ।’

कतारका लागि बन्दरगाहा खुला रहेको र कतारले सामग्री आफूले चाहेको ठाउँमा लान पाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ