2026-11-07 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक

2026-06-15

काठमाडौँ | प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले ९ मन्त्रालयको छलफलमा २ जना मात्रै मन्त्री रहेको भन्दै थप मन्त्री बोलाउन अडान राखेपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक पुन: सुरू भएको छ।

थप मन्त्रीहरू आएपछि बैठक सुरू भएको हो। बैठक सुरू भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका छन्। उनले विधि र प्रतिनिधि सभा नियमावली कार्यान्वयन गर्न आफूले अडान राखेको र बैठक स्थगित हुन पुगेको पनि बताएका थिए। साथै उनले धनकुटामा बजेट नपरेको गुनासो राखेका छन्।

अहिले बैठकमा संघीय मामिला मन्त्री, शिक्षा मन्त्री, सञ्चार मन्त्री, श्रम मन्त्री, पर्यटन मन्त्री, उद्योग मन्त्रीलगायत मन्त्रीहरू आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने प्रधानमन्त्री बालेनद्वारा तिहारको शुभकामना व्यक्त, सत्य र न्यायको बाटोमा अघि बढ्न आग्रह एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज भिड्दै उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण