असार ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म बन्द गरिने भएको छ । 

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म बन्द गरिने भएको छ । 

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल "/>

2026-06-16 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

2017-06-22


असार ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म बन्द गरिने भएको छ । 

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ हुन लागेका कारण आधा घन्टा विमानस्थल बन्द गर्न लागिएको हो । यसरी अभ्यास गर्दा विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएका छन् ।

आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस खालको अभ्यास गर्नुपर्छ । शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिनेछ ।

ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्नेको अभ्यास गर्ने विमानस्थलको तयारी छ ।

त्यस क्रममा घाइते भएको ठानिनेहरुलाई हेलिकप्टर मार्फत समेत उद्धार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल